• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • भव्य नेपालि मेला लण्डनमा (फोटो फिचर सहित)

                                          EXCLUSIVE                                  
    तमु धिं युकेले पाँचौं पटक यो बर्ष पनि लण्डनमा भव्य नेपाली मेलाको आयोजना गरेको छ । मेलामा विभिन्न सामाजिक संघ संस्थाहरुले आफ्नो भेषभुषा र परम्परागत नाचगान प्रस्तुत गरेका थिए । 
    ब्रिटेनका बिभिन्न भागमा छरिएर रहेका नेपालीहरु बीच भेटघाट गर्ने एउटा अवसरपनि मेलाले जुटाइ दिएको थियो । तरपनि यस वर्ष अन्य वर्षमा जस्तो मानिसहरु आएनन् । किनभने सिमसिम पानी परी रहेकोले अन्य बर्षको तुलनामा यो बर्ष मेलामा आउनेहरुको संख्यामा केही कमी देखिन्थ्यो । तस्वीर सौजन्य : एभरेष्ट गौतम–शब्द बीबीसी)


     
     

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.