Selena Gomez in Nepal-sari
विशाल चौतारी समाचार
काठामाडौ., २०७१ जेठ, ९ शुक्रवार ।
पछिल्लो समय हलिउड चलचित्र तथा गायन उद्योगमा धेरै चर्चा हुने सेलिब्रेटिहरु मध्ये हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेजपनि पर्छिन् । धेरै जसो चर्चा हुने एउटै पक्ष चर्चित गायक जस्टिन बिबरसंगको प्रेम सम्बन्ध रहेको थियो । यस्तै क्रममा सेलेना सुटुक्क नेपाल आइन्, नाचिन्, घुमिन् तर मिडियाबाट लुक्दै छिप्दै फकिईन् ।
युनिसेफको सदभावना दूतका रुपमा नेपाल आएकी सेलेना बसाईका क्रममा नेपालगञ्ज र दाङका बिद्यालयको भ्रमण गर्दै स्थानीय लोकभाकामा नाच्दै रमाएकी थिइन् । नेपाल आएर बसेपनि सेलेनाले आफ्नो सामाजिक सञ्जालमा समेत नेपाल भ्रमणमा आएको बताएकी थिइनन् ।
तर उनले नेपाल भ्रमणमा आएको भनेर नलेखेपनि नेपाली पहिरण सारी र पोतेमा भने सजिएको तस्बिर आफ्नो इन्स्टाग्रामबाट सार्वजनिक गरेकी छिन् । तस्बिरमा नेपाल भ्रमणको बारेमा केही नखुलाइएपनि उनले भनेर लेखेकी छिन् ।
युनिसेफको सदभावना दूतका रुपमा नेपाल आएकी सेलेना बसाईका क्रममा नेपालगञ्ज र दाङका बिद्यालयको भ्रमण गर्दै स्थानीय लोकभाकामा नाच्दै रमाएकी थिइन् । नेपाल आएर बसेपनि सेलेनाले आफ्नो सामाजिक सञ्जालमा समेत नेपाल भ्रमणमा आएको बताएकी थिइनन् ।
तर उनले नेपाल भ्रमणमा आएको भनेर नलेखेपनि नेपाली पहिरण सारी र पोतेमा भने सजिएको तस्बिर आफ्नो इन्स्टाग्रामबाट सार्वजनिक गरेकी छिन् । तस्बिरमा नेपाल भ्रमणको बारेमा केही नखुलाइएपनि उनले भनेर लेखेकी छिन् ।
selenagomez
10 hours ago
Sari, not sari. 🙏जुन तस्बिरलाई उनका धेरै फ्यान फलोअरले सुन्दरताको तारिफमात्रै गरेका छैनन, आई लव यु लगायतका धेरै प्रस्तावहरु आएको छ ।
Selena Gomez in Nepal for UNICEF .
Sources say she was here in an UNICEF´s mission as she is the UNICEF US´s Goodwill Ambassador.
Time and again, we here in Nepal get surprise visits from international celebrities and the latest one to grace us with her presence happens to be popstar and actress Selena Gomez! The former Disney star was in Kathmandu on Wednesday (May 21, 2014). .jpg)
.jpg)
She stayed at Dwarika´s Hotel in Battisputali but no other details of her visit have been revealed. Her photos with fans at Tribhuvan International Airport and a cashmere shop in Bhaktapur went viral on twitter while one photo was posted in Facebook with Selena Gomez flanked by two of Buddha Air´s staff.
Sources say she was here in an UNICEF´s mission as she is the UNICEF US´s Goodwill Ambassador.
She reportedly stayed at Dwarika´s Hotel in Battisputali but no other details of her visit have been revealed yet.
.jpg)
.jpg)
.jpg)
Shahrukh-Khan-tops-Tom-Cruise-and-Johnny-Depps-earnings
एजेन्सी
मुम्बई, २०७१, जेठ ८ विहिवार । पछिल्लो समयमा हलिउड चलचित्रलाई समेत टक्कर दिने बलिउड चलचित्र उद्योगकका कलाकारहरु धनको मामिलामापनि हलिउड कलाकारहरु भन्दा कम छैनन् । बलिउडका चलचित्र उद्योगमा बादशाह, किङखान तथा अन्य धेरै उपनामले चिनिने अभिनेता शाहरुख खान विश्वकै दोस्रो धनी कलाकार बनेका छन् । अभिनेता खान करिब ६०० मिलियन डलर बराबर सम्पत्तिको मालिक बन्दै दोस्रो धनी कलाकार बनेका हुन् ।

वेल्थ एक्स पत्रिकाले बलिउड, हलिउड तथा संस्सारभरका कलाकारहरु मिलाएर प्रकाशित गरेको सूचीमा अभिनेता शाहरुख खान दोस्रो नम्बरमा पर्न सफल भएका हुन् । विश्वकै सबैभन्दा धनी कलाकारको सूचीमा नम्बर एकमा भने हलिउडका कमेडियन जेरी सेनफिल्ड रहेका छन् । ६० वर्षीय कलाकारसँग कूल ८२० मिलियन डलर बराबरको सम्पत्ति रहेको बताइएको छ ।
बलिउड अभिनेता शाहरुख खानको यो सम्पतिको कारण हलिउड अभिनेताहरु टम क्रुज, जोनी डेप, टम ह्यांकस्, क्लिन्ट इस्टवुड र एडम स्यान्डलरजस्ता हलिउडका चचिर्त अभिनेताहरु पछि पारेका छन् ।
धनी कलाकारको तेस्रो स्थानमा ४८० मिलियन डलर बराबरको सम्पत्ति सहित अभिनेता टम क्रुज रहेका छन् भने ४५० मिलियन डलर सम्पत्तिसहित जोनी डेप र टाइलर पेरी चौथों स्थानमा रहेका छन् । दुई पटक ओस्कर जितेका टम ह्यांकस् आठौं स्थानमा रहेका छन् । उनीसँग ३९० मिलियन डलर सम्पत्ति रहेको सो पत्रिकाले जनाएको छ । ८४ वर्षीय क्लिन्ट इस्टवुड यस सूचीमा सबैभन्दा बढी उमेर भएका कलाकार हुन् । नवौं स्थानमा रहेका उनीसँग ३७० मिलियन डलर सम्पत्ति रहेको छ । दशौं स्थानमा एडम स्यान्डलर रहेका छन् । उनीसँग ३४० मिलियन डलर सम्पत्ति रहेको छ ।
त्यस्तै सबैभन्दा बढि सम्पत्ति हुने टप १० कलाकारको लिस्टमा भारतबाट एकमात्र नाम अभिनेता शाहरुख खानको हो ।
King Khan has made it to the list of the top ten wealthiest Hollywood and Bollywood personalities Shahrukh Khan, who enjoys a humungous fan following from all over the world has now made it to the list of the top ten wealthiest Hollywood and Bollywood personalities, thereby being the only Indian celebrity in the list.
selena-gomez-in-nepal
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ ८ बिहिवार । हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेज नेपाल आएकी छन् । युनिसेफकी गुडविल एम्बाडसर सेलेनाको तस्बिर फ्यानहरुले ट्विटरमा सार्वजनिक गरेपछि उनी आएको समाचार खुलेको थियो । युनिसेफको नेपालस्थित कार्यालय स्रोतका अनुसार नेपालगञ्जमा भएको कार्यक्रममा भाग लिन सेलेना नेपाल आएकी हुन् ।
![]() |
| तस्विरः ट्वीटरबाट |
हलिउडकी चचिर्त अभिनेत्री तथा गायिका सेलेनाले मंगलबार दाङको सतबरिया स्थित राप्ती माविको बालमैंत्री कक्षाको अवलोकन गरेपछि थारु नृत्यमा रमाएकी थिइन् । नेपालगञ्जमा भएको कार्यक्रमबाट बुद्ध एयरमा फकिर्एकी अभिनेत्री तथा गायिका सेलेना बुधबार अन्नपूर्ण बेस क्याम्प गएकी थिइन् ।
बुद्ध एयरका कर्मचारी र एयरहोस्टेजले पनि सेलेनासँगको तस्बिर पोस्ट् गरेका छन् । मंगलबार नै भक्तपुर पुगेकी उनीसँग केही फ्यानले तस्बिर खिच्न भ्याएका थिए । तर सेलेनाको नेपाल आगमनलाई उनी र युनिसेफले अति नै गोप्य राखेको छ । उनले आफ्नो समाजिक सञ्जाल फेसबुक पेज र ट्विटर अनी इन्सटलग्राममा नेपाल आएको केही उल्लेख गरेकी छैनन् । सन् १९९२ जुलाई २२ मा जन्मिएकी सेलेना गायक जस्टिन बिबरसँगको सम्बन्धले चर्चामा रहिरहन्छन्छिन् । तस्बिर सौजन्य यादव योगी र विकिरण गौतम ।.jpg)
बुद्ध एयरका कर्मचारी र एयरहोस्टेजले पनि सेलेनासँगको तस्बिर पोस्ट् गरेका छन् । मंगलबार नै भक्तपुर पुगेकी उनीसँग केही फ्यानले तस्बिर खिच्न भ्याएका थिए । तर सेलेनाको नेपाल आगमनलाई उनी र युनिसेफले अति नै गोप्य राखेको छ । उनले आफ्नो समाजिक सञ्जाल फेसबुक पेज र ट्विटर अनी इन्सटलग्राममा नेपाल आएको केही उल्लेख गरेकी छैनन् । सन् १९९२ जुलाई २२ मा जन्मिएकी सेलेना गायक जस्टिन बिबरसँगको सम्बन्धले चर्चामा रहिरहन्छन्छिन् । तस्बिर सौजन्य यादव योगी र विकिरण गौतम ।.jpg)
selena-gomez-ni-nepal
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ ७ बुधवार । हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेज नेपाल आएकी छन् । युनिसेफकी गुडविल एम्बाडसर सेलेनाको तस्बिर फ्यानहरुले ट्विटरमा सार्वजनिक गरेपछि उनी आएको समाचार खुलेको थियो । युनिसेफको नेपालस्थित कार्यालय स्रोतका अनुसार नेपालगञ्जमा भएको कार्यक्रममा भाग लिन सेलेना नेपाल आएकी हुन् ।

नेपालगञ्जमा भएको कार्यक्रमबाट बुद्ध एयरमा फकिर्एकी अभिनेत्री तथा गायिका सेलेना बुधबार अन्नपूर्ण बेस क्याम्प गएकी थिइन् । बुद्ध एयरका कर्मचारी र एयरहोस्टेजले पनि सेलेनासँगको तस्बिर पोस्ट् गरेका छन् । मंगलबार नै भक्तपुर पुगेकी उनीसँग केही फ्यानले तस्बिर खिच्न भ्याएका थिए । तर सेलेनाको नेपाल आगमनलाई उनी र युनिसेफले अति नै गोप्य राखेको छ । उनले आफ्नो समाजिक सञ्जाल फेसबुक पेज र ट्विटर अनी इन्सटलग्राममा नेपाल आएको केही उल्लेख गरेकी छैनन् । सन् १९९२ जुलाई २२ मा जन्मिएकी सेलेना गायक जस्टिन बिबरसँगको सम्बन्धले चर्चामा रहिरहन्छन्छिन् ।
Nigeria bombings: 'Death toll passes 118'
एजेन्सी
नाइजेरिया २०७१, जेठ ७, बुधवार । नाइजेरियाको जोस शहरमा भएका दुईवटा बम विष्फोटनमा मारिनेहरुको संख्या अझै बढ्न सक्ने त्यहाँका अधिकारीहरुले जनाएका छन् । ती हमलामा मारिनेहरुको संख्या ११८ पुगेको छ । अधिकारीहरुले बम विष्फोटनमा भत्तिएका घरका भग्नावशेषमा अरु मानिस पुरिएको हुनसक्ने आशंका गरेका छन् ।
राष्ट्रिय आपतकाल व्यवस्थापन निकायका संयोजक मोहमद अब्दुल सलेमले भने, ‘हामीले सबै भग्नावशेषमा खोज्न भ्याएका छैनौ, त्यसैले मारिनेहरुको संख्या थप बढ्न सक्छ ।’
एउटा भ्यानभित्र लुकाइएको पहिलो बम एउटा व्यस्त बजारमा विष्फोट भएको थियो, जहाँ अधिकांश मानिस कामको खोजीमा सडकमा भेला भएका थिए । त्यहाँ मारिने धेरै महिलाहरु रहेको क्षेत्रीय गभर्नरको कार्यालयले जनाएको छ । राजधानी अबुजास्थित बीबीसीका सम्बाददाता विल रोसका अनुसार बिष्फोटनमा परेकाहरुलाई अस्पताल लगिँदै गर्दा अस्पताल नजिकै अर्को विष्फोटन भएको थियो । करिव ३० मिनेटपछि भएको दोस्रो विष्फोटनमा उद्धारकर्ताहरु पनि मारिएका बताइएको छ । राष्ट्रपति गुडलक जनाथनले घट्नाको निन्दा गर्दै आतंकवादसँग लड्न आफू प्रतिवद्ध रहेको बताएका छन् ।
हामीले सबै भग्नावशेषमा खोज्न भ्याएका छैनौ, त्यसैले मारिनेहरुको संख्या थप बढ्न सक्छ"मोहम्मद अब्लु सलेम, संयोजक, राष्ट्रिय आपतकालीन व्यवस्थापन संस्था
अपिल
स्थानीय पत्रकार हसन इब्राहिमले जनाए अनुसार घट्ना भएको शहरका केही बाटो आक्रोशित युवाहरुले अवरुद्ध गरेका छन् र, त्यहाँ तनाव बढिरहेको छ ।
व्यवस्थापन संस्था
धामिर्क नेताहरुले भने शान्ति कामय राख्न अपिल गरेका छन् ।
हमलाको जिम्मेवारी कसैले लिएको छैन । तर यसअघि जोस शहरलाई इश्लामवादी उग्रवादी समूह बोको हरामले निशाना बनाएको थियो । पाँच हप्ताअघि त्यही संगठनले दुई सयभन्दा बढी स्कूले छात्राहरुलाई अपहरण गरेको हो ।
त्यहाँ दश वर्षअघिदेखि हिंसात्मक घट्नाहरु भइरहेका छन् । यसअघि हमलाका निशाना अलग–अलग धर्म मान्ने मानिसहरुलाई बनाइन्थ्यो । दुई वर्षअघि कयौं गिरिजाघरहरुमा बम हानिएको थियो । तर पछिल्लो हमलामा मारिनेहरु भने कुनैं एक धर्म विशेष मान्नेहरु छैनन् । जोस शहरमा मुसलमान र इसाईहरुबीच पनि हालैका वर्षहरुमा हिंसात्मक झडपहरु भएका थिए । सम्वाददाताहरुका अनुसार कतिपय हिंसात्मक घट्नाका पछाडि जग्गा र साधन–स्रोतमाथि कब्जा गर्ने उदेश्य लुकेको हुन्थ्यो । बीबीसी साभार
the-xpose-and-the-great-gatsby-copy
एजेन्सी
मुम्बई, २०७१ जेठ, ४ आइतवार । बलिउड चलचित्र उद्योगमै चोरी गरेर चलचित्र निर्माण गर्ने चलन धेरै पुरानो हो । बलिउडका धेरै चलचित्रहरुमा बलिउड चलचित्रको रिमेक हुन्छ, कि साउथ चलचित्रको आइडिया चोरीन्छ । चलचित्रको बनाउने आइडिया, कहानी तथा सिनेमाका सिन मात्र होइन, यहाँ सिनेको पोस्टर जस्ताको जस्तै चोरी गरिन्छ ।.jpg)
.jpg)
यस्तै क्रममा हिमेश रेशमिया र हनी सिंहको बलिउड चलचित्र ‘द एक्सपोज’को पोस्टर हलिउड सिनेमा ‘द ग्रेट ग्याट्स बी’को रहेको छ । चलचित्रको एक सिनमा अभिनेता हिमेश रेशमियाले वाइनको ग्लास जुन किसिमले थामेका छन्, त्यस्तै किसिमले हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियोले हलिउड सिनेमामा ‘द ग्रेट ग्याट्स बी’मा समाएका थिए । यति मात्र होइन अन्य धेरै सिनहरु यो ‘द ग्रेट ग्याट्स बी’बाट चोरीएको छ ।
यो सिनेमा मात्र होइन पुराना अन्य धेरै सिनेमाको पोस्टरहरु हलिउड सिनेमाबाट चोरीएको छ ।
Aishwarya-rai-Man-Claims-He-Had-Romantic-Relationship
मुम्बई, २०७१ बैशाख, २७ शनिवार । हरेक सेलिव्रेटीहरु विश्वमै एक न एक घट्नाले चर्चामा आएरहेका हुन्छन् । त्यस्तै क्रममा पूर्व मिस वल्र्ड तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन एकपटक फेरी मिडियामा छाएकी छिन् । प्रसंग हो एक विदेशी नागरिकका अनुसार जब ऐशको विवाह भएको थियो तब उनी ऐश्वर्यासँग रोमान्टिक सम्बन्धमा थिए ।.jpg)
.jpg)
श्रीलंकी मूलका सो व्यक्तिले आफ्नो नाम निरोशन देवप्रिय बताएका छन् । निरोशनले भनेका छन् की, जब ऐशले अभिनेता अभिषेकसँग विवाह गरिन्, त्यतिबेलादेखि नै उनी मानसिक तनाव झेल्दै आएका छन् । निरोशन पछिल्लो समयमा ताइवान चिनमा रहेका छन् ।
बलिउड सञ्चार माध्ययमको खबरलाई मान्ने हो भने निरोशनले यो मामला पुलिसलाई बताएका छन् र यसका लागि एक वकिल पनि नियुक्त गरेका छन् । वकिललाई उनले १७ लाख भारुमा नियुक्त गरेका हुन्, र उनले सो रकम आफ्नो वकिललाई दिइसकेका छन् ।
केही दिन अगाडी जानकारी भए अनुसार वकिलले ठगेका छन् । समाचारका अनुसार निरोशनले एश्वर्याको विरुद्धमा मानसिक विमारीको मामलामा मुद्धा दर्ता गराएका हुन् ।
विशेष कुरा यो छ की अभिनेत्री ऐश्वर्या र अभिषेकको विवाह भएको सात वर्ष भइसकेको छ र उनीहरुबाट जन्मिएको आराध्या नामको दुई वर्षकी छोरीपनि भइसकेकी छिन् ।
Lady Gaga's Dress Was Auctioned At 15 Thousand Dollars
लस एञ्जल्स, २०७१ बैशाख, २७ शनिवार । अमेरिकी पप गायिका लेडी गागाले पहिरिएको एक ड्रेस १५ हजार डलर (करिब नेपाली १५ लाख रुपैयाँ) मा बिक्री भएको छ ।
बिक्री भएको ड्रेस गायिका गागाले पहिरिएर केही समय अगाडी ‘हार्पस बजार’ म्यागेजीनको मार्च अंकको लागी फाटोसुट गराएकी थिइन् । यो ड्रेसको चार पीस विशेष किसिमले तयार पारिएको छ । यहि चार मध्ये एक ड्रेस गायिका गागाले फोटो सुटमा पहिरिएकी थिइन् ।
गायिका गागाले भनेकी छिन्, ‘यस आर्कषक ड्रेसले मलाई एक नयाँ लुक्स दिएको छ । यो ड्रेसलाई विशेष किसिमले डिजाइन गरिएको छ’, गायिका लेडी गागाले बताइन् । बजारमा आफ्नो सुन्दरता देखाउँन यो ड्रेस अत्यन्तै राम्रो हुनेपनि गायिका गागाले बताएकी छिन् ।
Shakira - Dare (La La La)
न्युयोर्क, २०७१ बैशाख, १२ विहीवार । विश्वकप फुटवलबाटै विश्वमै चर्चामा आएकी चचिर्त कोलम्बियन पपस्टार गायिका सकिराले यसपटकको विश्वकप फुटबलका लागि पुन : अर्को नया गीत गाएकी छिन् । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबलका लागि उनले गाएको ‘वाका वाका’ बोलको गीत सार्वाधिक चचिर्त भएको थियो ।
गायिका साकिराको २०१४ को वल्डकपका लागी नयाँ गीतको बोलको ‘ला ला ला’ रहेको छ । यसपालीको गीत गायिका स्वयंम उनी आफै लेखेकी हुन् । यो नयाँ गीत ‘डेयर’को संशोधित रुप हो ।
केही म्युजिक कम्पनीले फुटबलका केही दृष्यलाई मिलाएर गीतको भिडियो नै बनाएर सार्वजनिक गरेका पनि थिए । तर यस गीतको अफिसियल म्युजिक भिडियो भने गत मे ७ तारीकको दिन सार्वजनिक भएको हो । गीतमा गायिका साकिराले मोड्लिङपनि गरेकी छिन् ।
आफ्नो एल्बममा समावेश भएको ‘डेयर’ बोलको गीतको संशोधित रुपको रुपमा उनले विश्वकप गीतलाई तयार पारेकी हुन् । ब्राजिलमा हुने फुटबलको महाकुम्भमेलामा साकिराको ‘ला ला ला’ ले सबैको ध्यान खिच्नेमा गायिका साकिरा विश्वस्त देखिएकी छिन् । नयाँ गीत हेर्न यहा क्लिक गर्नुहोस् । पुरानो वल्डकप गीत हेर्न यहा क्लिक गर्नुहोस् ।
Brazil's Tallest Teen World's Loftiest Bride Elisany Da Silva
एजेन्सी
ब्राजील, २०१७ बैशाख, २४ बुधवार । संसारको सबैभन्दा अग्लि ब्राजीलकी युवतीले चाडै नै बिबाह बन्धनमा बिधिने वालामा छन् । ६ फिट ८ इन्च अग्लि मोडल एलिस्ने डे क्रुज सिल्वा पछिल्लो तिन वर्षदेखी ५ फिट ४ इन्च होचा फ्रेकिनाल्डो डा सिल्वा कार्वाल्होको साथ डेटिङ गरिरहेकी छिन् ।
यी दुइ जोडिको हाइटमा १ फिट ४ इन्चको अन्तर रहेको छ । तर यी दुई जोडीलाई आफुहरुको रमाइलो प्रेम सम्वन्धलाई अगाडी बढाउँन कुनै असजिलो भएको छैन । गत २९ मार्चमा यि दुई जोडीले इन्गेजमेन्ट गरेका थिए । .jpg)
यी दुइ जोडिको हाइटमा १ फिट ४ इन्चको अन्तर रहेको छ । तर यी दुई जोडीलाई आफुहरुको रमाइलो प्रेम सम्वन्धलाई अगाडी बढाउँन कुनै असजिलो भएको छैन । गत २९ मार्चमा यि दुई जोडीले इन्गेजमेन्ट गरेका थिए । .jpg)
यो अनौठो प्रेम जोडी ब्राजीलको सैलिनपोलिसमा गत सालदेखी साथ–साथ रहिरहेका छन् । अनी यी दुई जोडीले छिट्टै बिबाह बन्धनमापनि बाधिदैछन् । ब्राजीलियन समाचार एजेन्सीहरुले जनाए अनुसार एलिस्ने अहिले १८ वर्षकी छिन्, तर उनी आमा बन्न चाहन्छिन् । .jpg)
.jpg)
यी दुई जोडी बिबाह हुन लागेको कुरादेखी खुशि रहेका छन् । आफ्नो पुरानो दिनहरुको याद गर्दै एलिस्नेले भनेकी छिन्–‘मैले उसलाई धेरै चोटि अस्विकार गरेको थिए की, मलाई बिबाह गर्ने प्रस्ताव नगर्नु भनेर । किनभने मेरो जवाफमा बिबाहको प्रस्तावमा अस्विकार हुन्छ भनेर । तर मलाईपनि थाहा छैन कि म कसरी बिबाहको लागी माने’, एलिस्नेले बताइन् । .jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
shakira
एजेन्सी न्युयोर्क, २९ फागुन । विश्व चर्चित पप गायिका साकिरा आफ्नो हरेक काम गर्न भन्दा अगाडी धेरैसंग सल्लाह लिने गरेकी थिइन् । तर अव भने गायिका साकिराले आफ्नो कामसंग जोडिएका कुराहरुलाई आफ्नो ब्वाईफ्रेण्ड गेराड पिकेको सहमति तथा सल्लाह लिने भएकी छिन् ।
.jpg)
यस्तै सल्लाह तथा अनुमति लिने क्रममा गायिका साकिराले गायिका रिहान्नाको साथ गीत ‘कान्ट रिमेम्बर टु फरगेट’मा काम गर्नका लागी ब्वाई फ्रेण्ड पिकेको अनुमति मागेकी छिन् । चर्चित वेवसाइट पिपुल डटकमको अनुसार ‘गीत को भिडियोमा यी दुइ गायिका बेडसिन देखी विभिन्न रुपमा प्रस्तुत भएका छन् ।
.jpg)
गायिका साकिराले पत्रिका बिलबोर्डलाई दिएको अन्र्तवार्तामा भनेकी छिन्, ‘उहाँ (पिके) मेरो कामका लागी धेरै ध्यान राख्नु हुन्छ । तर उहाँले मलाई दोस्रो पुरुषको साथ भिडियो फिल्ममा काम गर्न दिनुहुन्न । त्यहि भएरपनि म पछिल्लो समयमा पुरुषको साथ भिडियोमा आएकी छैन ।’
.jpg)
Albert-Einstein
एजेन्सी
विश्वकै महान् भौतिकशास्त्री अल्बर्ट आइन्सटाइनले १७ अप्रिल १९४५ मा आफ्ना साथिहरुलाई लेखेको एक चिठ्ठी अहिले ४० लाख रुपैयाँमा बिक्री भएको छ । उनले सो चिठ्ठी सार्जेन्ट फ्रेंक के फ्लीगोर र उनका साथीहरुलाई लेखेका थिए ।.jpg)
द्वीतीय विश्वयुद्धको दौरान अमेरिकी सार्जेन्ट र उनका साथीहरुलाई एक लेखमा भ्रम पैदा भएको थियो । उनीहरुलाई उक्त लेख बुझ्न निकै गाह्रो परेको थियो । यसैकारण उनीहरुले आइन्सटाइनलाई चिठ्ठी लेखेका थिए ।
यही पत्र फ्लीगोरका परिवारले ‘दि रब कलेक्शन’ को माध्यमबाट करिब ४० लाख रुपैयाँमा बिक्री गरेका हुन् । पेन्सिलवेनियामा प्राचिन दस्तावेजहरु संकलन गर्न चचिर्त ‘दि रब कलेक्शन’ का अनुसार उक्त चिठ्ठी विज्ञानको इतिहासमा महत्वपूर्ण सामग्री हो ।
एजेन्सी
विश्वकै महान् भौतिकशास्त्री अल्बर्ट आइन्सटाइनले १७ अप्रिल १९४५ मा आफ्ना साथिहरुलाई लेखेको एक चिठ्ठी अहिले ४० लाख रुपैयाँमा बिक्री भएको छ । उनले सो चिठ्ठी सार्जेन्ट फ्रेंक के फ्लीगोर र उनका साथीहरुलाई लेखेका थिए ।
.jpg)
द्वीतीय विश्वयुद्धको दौरान अमेरिकी सार्जेन्ट र उनका साथीहरुलाई एक लेखमा भ्रम पैदा भएको थियो । उनीहरुलाई उक्त लेख बुझ्न निकै गाह्रो परेको थियो । यसैकारण उनीहरुले आइन्सटाइनलाई चिठ्ठी लेखेका थिए ।
यही पत्र फ्लीगोरका परिवारले ‘दि रब कलेक्शन’ को माध्यमबाट करिब ४० लाख रुपैयाँमा बिक्री गरेका हुन् । पेन्सिलवेनियामा प्राचिन दस्तावेजहरु संकलन गर्न चचिर्त ‘दि रब कलेक्शन’ का अनुसार उक्त चिठ्ठी विज्ञानको इतिहासमा महत्वपूर्ण सामग्री हो ।
Astha Tamang Maskey : Vote for Your Favorite Cover of John Legend’s ‘All of Me’
We launched last week with a collection 25 of the best covers of John Legend‘s tender single, “All of Me” and we need your help to crown the best rendition of the Love in the Future artist’s hit track. We are now now down to the Top 20 !
One week from today, on Tuesday, March 18, we will eliminate the 5 artists with the least amount of votes leaving a total of 15 artists to head in to Round 3. After a total of five elimination rounds, the winner will be announced on April 8. Fans are able to vote every 12 hours, so make sure to support your favorite artist by voting everyday!
विशाल राई
काठमाडौं, २८ फागुन । पछिल्लो समय नेपाली कलाकारहरु आफ्नै प्रयासबाट विश्वमा नेपालको नामसंगै गीत संगीतलाई पनि चिनाउँदै लगेका छन् । यस्तै क्रममा सामाजिक सञ्जालको माध्ययमबाटै नेपाली संगीतमा चर्चामा आएकी गायिका आस्था तामाङ मास्के एक विश्व चर्चित साङ्गीतिक प्रतियोगीतको फाइनलमा पुगेकी छिन् ।.jpg)
नौ पटक सम्म ग्रामी अवार्ड जितेका चर्चित अमेरिकी गायक जोन लिजेन्डको आउँदो एल्बमका लागि छानिने विश्वस्तरिय प्रतिस्पर्धामा एक नेपाली गायिका आस्था तामाङ मास्के पनि फाइनलमा पुगेकी हुन् ।
नेपालमै रहेर गिटारमा सधै गाइरहने गायिका मास्केको बारेमा विश्वका चचिर्त इन्टरटेनमेन्ट म्यागजिन र बेवसाइटहरुले फाइनलमा प्रवेश गरेकी नेपाली गायिकाको बारेमा लेखिरहेका छन् । ग्रामी विजेता लिजेन्डको ‘अल अफ मी’ एल्बममा संग्रहित हुने भोटिङका लागि नेपाली गायिका आस्थाले गाएको यो गीत पनि राखिएको छ ।.jpg)
अहिले चलिरहेको दोस्रो राउन्डका लागि भैरहेको मतदानमा आफूलाई सहयोग गर्न गायिका आस्थाले नेपाली संगीतप्रेमीहरु सबैलाई आफ्नो फेसबुक फ्यान पेज ट्वीटरबाट आग्रह गरिरहेकी छिन् । एक चर्चित अनलाइन समाचार रायन सिक्रेस्टका अनुसार अहिले दोस्रो चरणको भोटिङमा विश्वभरिबाट २० जना कलाकारहरु समेटिएका छन् । समाचारको अनुसार भोटिङ गर्न रहेक १२ घण्टामा मिल्नेपनि जनाइएको छ ।
काठमाडौं, २८ फागुन । पछिल्लो समय नेपाली कलाकारहरु आफ्नै प्रयासबाट विश्वमा नेपालको नामसंगै गीत संगीतलाई पनि चिनाउँदै लगेका छन् । यस्तै क्रममा सामाजिक सञ्जालको माध्ययमबाटै नेपाली संगीतमा चर्चामा आएकी गायिका आस्था तामाङ मास्के एक विश्व चर्चित साङ्गीतिक प्रतियोगीतको फाइनलमा पुगेकी छिन् ।
.jpg)
नौ पटक सम्म ग्रामी अवार्ड जितेका चर्चित अमेरिकी गायक जोन लिजेन्डको आउँदो एल्बमका लागि छानिने विश्वस्तरिय प्रतिस्पर्धामा एक नेपाली गायिका आस्था तामाङ मास्के पनि फाइनलमा पुगेकी हुन् ।
नेपालमै रहेर गिटारमा सधै गाइरहने गायिका मास्केको बारेमा विश्वका चचिर्त इन्टरटेनमेन्ट म्यागजिन र बेवसाइटहरुले फाइनलमा प्रवेश गरेकी नेपाली गायिकाको बारेमा लेखिरहेका छन् । ग्रामी विजेता लिजेन्डको ‘अल अफ मी’ एल्बममा संग्रहित हुने भोटिङका लागि नेपाली गायिका आस्थाले गाएको यो गीत पनि राखिएको छ ।
.jpg)
अहिले चलिरहेको दोस्रो राउन्डका लागि भैरहेको मतदानमा आफूलाई सहयोग गर्न गायिका आस्थाले नेपाली संगीतप्रेमीहरु सबैलाई आफ्नो फेसबुक फ्यान पेज ट्वीटरबाट आग्रह गरिरहेकी छिन् । एक चर्चित अनलाइन समाचार रायन सिक्रेस्टका अनुसार अहिले दोस्रो चरणको भोटिङमा विश्वभरिबाट २० जना कलाकारहरु समेटिएका छन् । समाचारको अनुसार भोटिङ गर्न रहेक १२ घण्टामा मिल्नेपनि जनाइएको छ ।
![]() |
| John Legend |
नजिकबाट आस्था तामाङ मास्के :
आफ्नो पप संगित र गायनलाई कर्म थलो क्यानाडाको टोरन्टोमा बनाएर उतै बस्ने गरेकी गायिका आस्था तामाङ मास्केको जन्म थलो नेपाल हो । करिव २४ वषिर्या गायिका, गीताकार तथा गिटारिष्ट आस्थाको केही गीतहरु चर्चामा रहेका छन् ।
गायिका आस्थाले केही वर्ष अगाडी नै आफ्नो गीत, संगित तथा गायनमा दुई वटा म्युजिक एल्बम ल्याइसकेकी छिन् । प्राय अंग्रेजी गीत गाउने गरेकी गायिका आस्थाले ‘सबै ठिकै हुन्छ’ (२००९) मा ल्याएकी थिइन् । भने २०१० मा नेपाली प्लस अंग्रेजी गीत समेटिएको एल्बम थियो । उनको अहिले सम्म रिलिज भएका केही गीतहरु क्रमश: घामको न्यानो स्पर्सले, झुटो सत्य, खालि खाली यो छाती रित्तो छ, म एक सपना, खुला आकाश, स्टप फलोविङ मी, टुक्रा टुक्रा भएको मनलाई लगायत चर्चित रहेका छन् ।
टोरन्टोको सेनेका कालेजबाट स्वतन्त्र म्युजिक उत्पादनमा ग्याजुएसन सकाएर संगीतमै संर्घष गरिरहेकी गायिका मास्केको फेसबुक फ्यान २ लाख भन्दा बढि रहेका छन्, भने ट्विटरमा फलो गर्ने ३२ सय रहेका छन् । उनले सन् २००९ को इमेज टिभी अवार्डको ‘बेस्ट रक भोकल पर्फर्मान्स’का लागि मनोनित भएकी थिइन्, भने सन् २०१० मा कान्तिपुर रेडियोको ‘बेस्ट पप फिमेल भोकलिस्ट’मा पनि चुनिएकि थिइन् ।
+Help Astha Tamang-Maskey win by clicking here!
jessica-nigri-nepal-Visit
विशाल चौतारी समाचार
काठमाडौं, २५ फागुन । चचिर्त अमेरिकी अभिनेत्री जेसिका निग्री बिदा मनाउन शनिबार साँझ काठमाडौंमा आइपुगेकी छिन् । अभिनेत्री निग्रीले आफु नेपाल आउने कुरा आफ्नो सामाजिक सञ्जाल फेसबुक फ्यान पेज मार्फत हिजै जानकारी गराएकी थिइन् ।.jpg)
नेपाल आउन भन्दा अगाडी उनी थाइल्याण्डको भ्रमणमा रहेकी थिइन् । थाइल्यान्ड हुदै नेपाल आएकी अभिनेत्री जेसिका निग्रीले आफ्नो फेसबुक फ्यान पेजमा माउन्ट एभ्रेष्टको देश नेपाल जाने बताएकि थिइन् । २४ वर्षे ब्यवसायिक मोडलसमेत रहेकी उनी थुप्रै भिडियो गेम तथा ललिपप चेन्सा र ब्ल्याक फ्ल्यागजस्ता कमिक सिरिजकी अफिसियल स्पोक मोडल समेत हुन् ।
अभिनेत्री निग्रीले काठमाडौं आइसकेपछि आफ्नो इन्स्ट्राग्रामबाट फोटो सेयर गरेकी छन् । उनले नेपालमा रहेर अहिले सम्म ३० वटा भन्दाबढि फोटो इन्स्ट्राग्राममा सेयर गरिसकेकी छन् । फोटोहरु नेपालसंग जोडिएका पक्षहरुलाई उतारेर पोष्ट गरेकी छिन् ।
काठमाडौका मठ–मन्दिर, पर्यटकीय स्थान ठमेलको बजार, जथाभावी बिजुली वायरिङ, नेपालको पैसा लगायतहरु पक्षहरुलाई तस्बिरमा उतारेर इन्स्ट्राग्राममा अपलोड गरेकी छिन् । एक फोटो जधाभावी बिजुली वायरिङलाई तस्बिरमा उतारेर इन्स्ट्राग्राममा अपलोड गर्दै लेखेकी छिन्,–‘क्रेजी वायरिङ’ । .jpg)
अभिनेत्री तथा मोडल जेसिका निग्रीलाई सामाजिक सञ्जाल फेसबुक फ्यान पेजमा लाइक गर्नेको संख्या अहिले सम्म १९ लाख ५२ हजार ४ सय सात (१,९५२,४०७) रहेका छन्, भने दैनिक उनका बारेमा कुराकानि गर्नेको संख्या फेसबुक फ्यान पेजमा २ लाख भन्दा माथि रहेका छन् । यस्तै उनलाई इन्स्ट्राग्राममा पछ्याउनेको संख्या ३ लाख भन्दा माथि रहेको छ ।
काठमाडौं, २५ फागुन । चचिर्त अमेरिकी अभिनेत्री जेसिका निग्री बिदा मनाउन शनिबार साँझ काठमाडौंमा आइपुगेकी छिन् । अभिनेत्री निग्रीले आफु नेपाल आउने कुरा आफ्नो सामाजिक सञ्जाल फेसबुक फ्यान पेज मार्फत हिजै जानकारी गराएकी थिइन् ।
.jpg)
नेपाल आउन भन्दा अगाडी उनी थाइल्याण्डको भ्रमणमा रहेकी थिइन् । थाइल्यान्ड हुदै नेपाल आएकी अभिनेत्री जेसिका निग्रीले आफ्नो फेसबुक फ्यान पेजमा माउन्ट एभ्रेष्टको देश नेपाल जाने बताएकि थिइन् । २४ वर्षे ब्यवसायिक मोडलसमेत रहेकी उनी थुप्रै भिडियो गेम तथा ललिपप चेन्सा र ब्ल्याक फ्ल्यागजस्ता कमिक सिरिजकी अफिसियल स्पोक मोडल समेत हुन् ।
अभिनेत्री निग्रीले काठमाडौं आइसकेपछि आफ्नो इन्स्ट्राग्रामबाट फोटो सेयर गरेकी छन् । उनले नेपालमा रहेर अहिले सम्म ३० वटा भन्दाबढि फोटो इन्स्ट्राग्राममा सेयर गरिसकेकी छन् । फोटोहरु नेपालसंग जोडिएका पक्षहरुलाई उतारेर पोष्ट गरेकी छिन् ।
काठमाडौका मठ–मन्दिर, पर्यटकीय स्थान ठमेलको बजार, जथाभावी बिजुली वायरिङ, नेपालको पैसा लगायतहरु पक्षहरुलाई तस्बिरमा उतारेर इन्स्ट्राग्राममा अपलोड गरेकी छिन् । एक फोटो जधाभावी बिजुली वायरिङलाई तस्बिरमा उतारेर इन्स्ट्राग्राममा अपलोड गर्दै लेखेकी छिन्,–‘क्रेजी वायरिङ’ । .jpg)
अभिनेत्री तथा मोडल जेसिका निग्रीलाई सामाजिक सञ्जाल फेसबुक फ्यान पेजमा लाइक गर्नेको संख्या अहिले सम्म १९ लाख ५२ हजार ४ सय सात (१,९५२,४०७) रहेका छन्, भने दैनिक उनका बारेमा कुराकानि गर्नेको संख्या फेसबुक फ्यान पेजमा २ लाख भन्दा माथि रहेका छन् । यस्तै उनलाई इन्स्ट्राग्राममा पछ्याउनेको संख्या ३ लाख भन्दा माथि रहेको छ ।
.jpg)

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

.jpg)
.jpg)
.jpg)
.jpg)

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

