• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • छोरी स्याहार्दै लोकदोहोरीका चर्चित कलाकार सम्झना र विजय

    ११ भाद्र, काठमाडौ । लोकदोहोरीकी चर्चित मोडल सम्झना बुढाथोकी र विजय थापा सन्तान स्याहार्नमा व्यास्त रहेका छन् । 
    बागबजारमा एउटै डान्स सेन्टर चलाइरहेका उनीहरुले वास्तविकतामै सन्तान जन्माएका भने होइनन्।  प्रसंग हो म्युजिक भिडियोको ।  तीजको गीत मेरो त घरमा लक्ष्मीको बास’ भन्ने गीतमा उनीहरुले मोडलिङ गरेका हुन्। यहि गितमा बच्चालाई स्याहारीरहेको सिनपनि राखिएको छ । तस्विर मनोरञ्जन संसार 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.