• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • मिस वल्डको उपाधि जित्ने लक्ष्यका साथ मिस नेपाल इशानी ईन्डोनेशिया प्रस्थान गर्दै

    १७ भाद्र, काठमाडौ । 
    ईन्डोनेशियामा आयोजना हुने मिस वल्र्डमा भाग लिन यस वर्षकि मिस नेपाल ईशानी श्रेष्ठ आज सोमबार त्यता प्रस्थान गर्ने भएकी छिन् । मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले उनलाई हिजो एक पत्रकार सम्मेलन गरि बिदाई गरेको हो ।
    ईन्डोनेशियामा जानु अघि मिस नेपाल ईशानीले आफूले नेपालको नाम चम्काउन र उपाधी जित्नका लागि सक्दो प्रयास गर्ने बताइन् । नेपालले हालसम्म मिस वल्र्डबाट रित्तो हात र्फकनुपरेको छ । उनी सेम्टेम्बर ३ देखि २८ तारिख सम्म त्यहाँ रहने बताइएको छ । यस्तै मिस नेपाल अर्थ रोजिशा शाहीले मिस अर्थ प्याजेन्टमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । मिस नेपाल इन्टरनेशनल श्रृतिमा शाहले मिस इन्टरनेशनमा भाग लिनेछिन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.