• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • अभिनेत्री रजनलाई पितृ शोक

    २७ भाद्र, काठमाडौ । लोफरका डेव्यु अभिनेत्री रजनी केसीलाई पितृ शोक परेको छ । उनका ५४ बषिर्य पिताको आज निधन भएको छ । भैंसेपाटीमा बस्दै आएका रजनीको पिता चन्द्र केसी बिहान ओछयानमै मृत अवस्थामा भेटिएको निर्माता छविराज ओझाले जानकारी गराए ।स्वास्थ्यमा कुनै समस्या नभएका रजनीका पिता चन्द्र बेलुका सम्म सकुशल थिए । स्थायी घर नुवाकोटबाट आफन्त जम्मा भएपछि शवलाई दाहसंस्कारको लागी पशुपती लगिने निर्माता ओझाले बताएका छन् । रजनी परिवारकी एक्ली सन्तान हुन् । अभिनेत्री केसी र उनको शोक सन्तप्त परिवारलाई धैर्य धारणको कामना ! रजनी अभिनित फिल्म लोफर यहि मंसिर २१ गतेबाट प्रदर्शनमा आउँदै छ । 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.