तिर्थ यात्रिको अर्को गन्तव्य सभापोखरी तीर्थयात्रा (फोटो फिचरहरु)
EXCLUSIVE सभापोखरी तीर्थयात्रा
समुदृ सतहदेखि करिव २,८९० मिटर उचाइमा रहेको गुफा बजारबाट करिब ३ दिनको हिंडाइ पछि सभापोखरी पुगिन्छ । विकट स्थानमा रहेको तीर्थस्थल हुनाले श्रद्धालुहरु बोक्न सकेसम्म आवश्यक सामाग्रिहरु बोकेर हर्कटेको उकालो ओराली गर्छन् ।
0 comments
Write Down Your Responses