• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • मिस वल्डका लागि इन्डोनेसिया पुगेकि इशानि विधिन्न देशका मिसहरुसंग

                    EXCLUSIVE      NEWS                              
    १९ भाद्र, काठमाडौं । केहि समय अगाडि मिस वल्र्डमा सहभागी हुन इन्डोनेसिया पुगेकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड नेपालको फेसबुक पेजको ‘कन्ट्रोल प्यानल’ हात पारेको बताएकि छिन् । पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले चलाउँदै आएको मिस वल्र्डको सो अफिसियल फेसबुक पेज आफूले पाएको उनले फेसबुक पेजमै बताएकी हुन् ।सेप्टेम्बर २८मा इन्डोनेसियामा हुने मिस वल्र्डमा सहभागी हुन यतिबेला इशानी वेस्ट जाभामा छिन् । मिस वल्र्ड नेपालको फेसबुक पेज आफ्नो हातमा आएसँगै उनले केही फोटो पोष्टपनि गरेकी छिन् । जहा मिस इन्डोनेसिया, मिस कोरिया लगायत मिस वल्डका प्रतियोगिहरुसंगका फोटोहरु इशानिले पोष्ट गरेकि छिन् । तस्विर फेसबुक 

     

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.