• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • साउथ इन्डियन इन्टरनेशनल फिल्म अवार्ड २०१३मा बलिउड धमाका (फोटोफिचार सहित )

    केहि दिन अगाडि साउथ इन्डियन इन्टरनेशनल फिल्म अवार्ड २०१३को आयोजना दुवाईमा भएको थियो । अवार्डको क्रममा बालीउडका केहि चर्चित कलाकारहरुलेपनि सहभागिता जनाएका थिए । हेरौ साउथ इन्डियन इन्टरनेशनल फिल्म अवार्ड २०१३मा कुन–कुन कलाकारहरु आए ? 
    फिल्म ‘फटा पोस्टर निकला हीरो’ का अभिनेता शाहिद कपूर, श्रुति हासन, धनुष,  इलियाना डीक्रज, श्रेया सरन, श्रीदेवी, हङसिका मोटवानी, सोनू सूद, ,एरिका फर्नाडिज , रोहित शेट्टिकी पत्नी प्रियामनी, रिमा सेन , सलोनी लगायत कलाकारहरु उपस्थित भएका थिए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.