१ महिना नबित्दै पेट्रोलियम पदार्थमा मुल्यवृद्धि
EXCLUSIVE
ब्रेकर :–मुल्यवृद्धि भएसँगै अबदेखि पेट्रोलको भाउ १ सय ३० रुपैयाँ, डिजेल र मट्टितेलको १ सय ३ रुपैयाँ पुगेको छ ।

निगमका अनुसार हवाई इन्धनमा आन्तरिकतर्फ ७ रुपैयाँ वृद्धि भएको छ । हवाई इन्धनमा अन्तर्राष्ट्रियतर्फ र ग्याँसको भने मुल्वृद्धि भएन । मुल्यवृद्धि भएसँगै अबदेखि पेट्रोलको भाउ १ सय ३० रुपैयाँ, डिजेल र मट्टितेलको १ सय ३ रुपैयाँ पुगेको छ ।
0 comments
Write Down Your Responses