• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • मोड्लिङ गर्दै अभिनयमा छिर्ने सुबीको चाहना

    - विशाल राई 
    पाँच फिट ४ इन्च हाईटकी धनि मोडल सुबी रुम्बा मोड्लिङ क्षेत्रमा लागेको करिव चार वर्ष भयो । सानै उमेरदेखी मोड्लिङ र अभिनयमा सोख राख्ने मोडल सुबी नेपाली चलचित्र क्षेत्रमापनि सकृय हुने सोच रहेको छ । 
    आफ्नो उमेरलाई २३ वर्ष बताउने मोडल सुबी अहिले प्लस टु को अध्ययन सकाएर बसेकी छिन् । मकवानपुरमा जन्मिएकी सुबी लव स्टोरी चलचित्रहरुमा आफुलाई न्याय दिएर अभिनय गर्न सक्ने बताउछिन् । मोड्लिङसंगै सुबी अहिले विभिन्न म्युजिक भिडियोहरुमा अफर आएपनि आफ्नो व्यावसायमा व्यास्त भएकाले टाईम दिन नसकेको बताउछिन् । अहिलेसम्म अविवाहित रहेकी मोडल सुबीको ब्वाई फ्रेण्ड रहेको उनैले बताईन् । प्रेमलाई पुजा मान्ने सुबी आफ्ना व्वाईफ्रेण्डलाई संन्सार मान्ने गरेकी रहेछिन् । 
    मोडल : सुबी रुम्बा 
    फोटोग्राफर : राजिव श्रेष्ठ ( फोटो बैंक, बागबजार)






    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.