अहिले सम्म भर्जिन छु–गिता पाण्डे
.jpg)
मोड्लिङको बारेमा धारणा : कलाकारीताको एउटा महत्वपुर्ण पाटो हो ।
मोड्लिङ अनुभव : छैन
मनपर्ने गायक : सुगम पोखरेल
मनपर्ने गायिका : अन्जु पन्त
मनपर्ने अभिनेता : अर्जुन राम्पाल
मनपर्ने अभिनेत्री : प्रियंका कार्कि
मनपर्ने ड्रेस : टिसर्ट पाइन्ट
फुर्सदमा : पुस्तकहरु पढ्ने, फिल्म हेर्ने लगायत ।
मनपर्ने पुस्तक : झमक घिमिरेको ‘जिवन काडा कि फुल’
बिवाह : बन्धन हो । अहिले गर्ने सोच बनाएकी छैन ।
प्रेम : करिव ३–४ वर्ष अगाडीदेखी कसैसंग प्रेम सम्वन्धमा छु ।
सेक्स प्रतिको धारणा : सजिव प्राणीहरुलाई आवश्यक पर्ने एउटा प्राकृतिक नियम हो । तर मैले सदुपयोग गरेकी भने छैन । म अहिले सम्म भर्जिन छु ।
.jpg)
.jpg)
.jpg)
.jpg)
0 comments
Write Down Your Responses