Brazil's Tallest Teen World's Loftiest Bride Elisany Da Silva
एजेन्सी
ब्राजील, २०१७ बैशाख, २४ बुधवार । संसारको सबैभन्दा अग्लि ब्राजीलकी युवतीले चाडै नै बिबाह बन्धनमा बिधिने वालामा छन् । ६ फिट ८ इन्च अग्लि मोडल एलिस्ने डे क्रुज सिल्वा पछिल्लो तिन वर्षदेखी ५ फिट ४ इन्च होचा फ्रेकिनाल्डो डा सिल्वा कार्वाल्होको साथ डेटिङ गरिरहेकी छिन् ।
यी दुइ जोडिको हाइटमा १ फिट ४ इन्चको अन्तर रहेको छ । तर यी दुई जोडीलाई आफुहरुको रमाइलो प्रेम सम्वन्धलाई अगाडी बढाउँन कुनै असजिलो भएको छैन । गत २९ मार्चमा यि दुई जोडीले इन्गेजमेन्ट गरेका थिए । .jpg)

यो अनौठो प्रेम जोडी ब्राजीलको सैलिनपोलिसमा गत सालदेखी साथ–साथ रहिरहेका छन् । अनी यी दुई जोडीले छिट्टै बिबाह बन्धनमापनि बाधिदैछन् । ब्राजीलियन समाचार एजेन्सीहरुले जनाए अनुसार एलिस्ने अहिले १८ वर्षकी छिन्, तर उनी आमा बन्न चाहन्छिन् । .jpg)
.jpg)
यी दुई जोडी बिबाह हुन लागेको कुरादेखी खुशि रहेका छन् । आफ्नो पुरानो दिनहरुको याद गर्दै एलिस्नेले भनेकी छिन्–‘मैले उसलाई धेरै चोटि अस्विकार गरेको थिए की, मलाई बिबाह गर्ने प्रस्ताव नगर्नु भनेर । किनभने मेरो जवाफमा बिबाहको प्रस्तावमा अस्विकार हुन्छ भनेर । तर मलाईपनि थाहा छैन कि म कसरी बिबाहको लागी माने’, एलिस्नेले बताइन् । .jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
एजेन्सी रुसको सेट पिटर्सबर्गमा भएको इन्टरनेशनल ब्युटी एक्सपो ‘नेवस्की बेरेगा’मा विभिन्न मोडलहरु आफ्नो शरिरमा बनाएको विभिन्न किसिमका कलाकृतिहरु प्रस्तुत गरेका छन् । ब्युटी एक्सपोमा सहभागी भएका उत्कृष्ठ कलाकृतिहरुलाई देखेर भन्न सकिन्थ्यो वाऊ । .JPG)
विभिन्न किसिमका कलाकृतिहरु प्रकृतिसंग जोडिएका थिए । शरिरमै बनाइएका विभिन्न कलाकृतिहरु रंगसंग निकै राम्रो खेलिएको छ । आश्चर्य जनक लाग्दा कलाकृतिहरुले प्रर्दशनीमा आएका सम्पुर्ण दर्शकहरुलाई मोहित तुल्याएको थियो ।

‘नो प्लेस इज फार अवे’ले प्रथम हुदै १५ सय अमेरिकी डलर पायो
विशाल चौतारी समाचार
काठमाडौ, ३० मंसिर । संसारका उत्कृष्ट चलचित्रहरुलाई पुरस्कृत गर्दै ११ औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) आइतबार सकिएको छ । मिसेल इबाभानद्वारा निर्देशित मेक्सिकन फिल्म ‘नो प्लेस इज फार अवे’ले अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ १५ सय अमेरिकी डलरको प्रथम पुरस्कार जितेको छ । आधुनिक भौतिक संरचनाको निर्माणले गर्दा मेक्सिकोको ताराहुमारा पर्वत क्षेत्रमा बसोबास गर्ने रैथाने समुदाय बिस्थापित हुनसक्ने कथा यो डकुमेन्ट्रीमा समेटिएको छ ।
त्यस्तै स्विजरल्यान्डको फिल्म ‘ब्रेथिङ दि स्मेल अफ दि स्काई’ले एक हजार डलरको दोस्रो उत्कृष्ट अवार्ड हात पारेको छ । बेनाइट आइमनद्वारा निर्देशित यो डकुमेन्ट्री आठ हजार मिटरभन्दा अग्ला सबै पर्वत आरोहण गरेका संसारकै तेस्रा आरोही इर्हाड लोरेटनप्रति समर्पित छ । ५२ वर्षकै उमेरमा एल्पस् पर्वतशृंखलामा काम गर्ने बेला हुने उनको आसमयिक निधनको प्रसंग डकुमेन्ट्रीले उठाएको छ । किम्फको तेस्रो अवार्ड चाहि नेपाल र स्विजरल्यान्डको संयुक्त प्रस्तुति रहेको ‘हेलिकप्टर रेस्क्युएर इन दि हिमालय’ले जित्यो । पाच सय डलरको पुरस्कार जितेको हरि थापा र फ्रान्स सेनद्वारा निर्देशित यस फिल्ममा जोखिमपूर्ण पर्वतहरुमा फसेका आरोहीहरुलाई हेलिकप्टरमार्फत् गरिने उद्धार कार्यको कथा भनिएको छ । नेपाली पाइलट सबिन बस्नेत र उद्धारकर्मी पूर्ण अवालेको दु:खपूर्ण निधनलाई पनि यसमा समेटिएको छ । नेपाली फिल्महरुको छुट्टै प्रतिस्पर्धा नेपाल प्यानोरमातर्फ सहारा शर्माको फिल्म ‘चेजिङ रेन्बोज’ले फिक्सन विधामा उत्कृष्ट पुरस्कार जितेको छ । काठमाडौंमा तीन दाजुबहिनीले सपना पूरा गर्न गरेका संघर्षको कथा रहेको फिल्मले २५ हजार रुपैयाा हात पारेको छ । त्यस्तै जापानको रेस्टुरेन्टमा मजदुरी गर्ने नेपालीको कथाव्यथा समेटिएको डकुमेन्ट्री ‘प्लेइङ विथ नान’ले नेपाल प्यानोरमाकै ननफिक्सनतर्फ उत्कृष्ट नेपाली फिल्मको अवार्ड जित्यो । दीपेश खरेल र आसामीद्वारा निर्देशित फिल्मले पनि २५ हजार रुपैया पाएको छ ।
इसिमोडको प्रायोजन रहेको ‘बेस्ट फिल्म अन माउन्टेन डेभलोपमेन्ट’ अवार्ड भुटानी डकुमेन्ट्री ‘एटी सिक्स सेन्टिमिटरर्स’ले पायो । छिरिङ ग्येल्सथेन र पिटर बर्गद्वारा निर्देशित फिल्ममा भुटानका हिमनदीको बाटो खुलाउन मजदुरहरुले गर्ने कष्टप्रद श्रमको कथा रहेको छ । यसले एक हजार अमेरिकी डलर जित्यो । दर्शकको भोटका आधारमा प्रदान गरिने अडियन्स च्वाइस अवार्ड ‘कम्लहरी: नेपाल्स स्टोलन चाइल्डहुड’ले पाएको छ । क्रिस्टोफ स्वेगरको निर्देशनमा बनेको डकुमेन्ट्री फ्रान्स र नेपालको संयुक्त प्रस्तुति हो । हिमाल एसोसियनको आयोजनामा पाच दिन चलेको महोत्सवका निर्णायक मण्डलमा नेपालकी समाजशास्त्री द्युती बराल, बेलायतका पत्रकार स्टेफन गुडविन र स्विजरल्यान्डका आरोही रोजर ब्रुनर थिए । महोत्सवमा २० देशका ४७ फिल्म देखाइयो । महोत्सवको समापन क्याप्टेन जोन नोयलद्वारा निर्देशित बेलायती डकुमेन्ट्री ‘द इपिक अफ एभरेस्ट’को प्रदर्शनीबाट गरियो । महोत्सवमा विगतका भन्दा दर्शकको उपस्थिति वृद्धि भएको अध्यक्ष वसन्त थापाले बताए ।
watch this bisal chautari youtube video

यो विश्वको सबैभन्दा लामो कार । अमेरिकाका कस्टम कार गुरु ओहरबर्गले यसलाई बनाएको हुन, जसको लम्बाई १ सय फिट छ । यसमा २६ पाङग्रा छन । अगाडी र पछाडि एक एक ड्राइभर क्याबिन छन । एक बेड, स्विमिङ पुलदेखि हेलिप्याडसम्मको सुविधा छ यसमा ।

गिनिज बुक अफ वल्र्ड रेकर्डले यसलाई विश्वको सबैभन्दा लामो कारको मान्यता दिएको छ । ओहरबर्गसँग लग्जरी कारहरु पनि छन् । उनको कम्पनी जे ओहरबर्ग स्टार कार्स’ले फिल्म र टीभी शोका लागि यस्ता कारहरु भाडामा दिने गरेको छ । लगातार ५७ हप्तासम्म हरेक हप्ता कार किन्नेमा कार कलेक्टरका रुपमा परिचित ओहरबर्गले सबैभन्दा लामो कार आफ्नो लागि बनाएका हुन् । तर, उनले भविश्वमा फिल्म सुटिङका लागिसमेत दिन सक्ने बताइएको छ ।
२२ असोज । अमेरिकामा विपक्षी दलको विरोधका कारण सरकारको बजेट पारित हुन नसक्दा त्यसले अमेरिकी अर्थतन्त्रमा ठूलो असर त पूराएको छ नै त्यसले विश्वका अन्य देशमा समेत कडा तरंग पैदा गरेको छ ।
अमेरिकाको यो संकटले बेलायती महिलाको वक्षस्थल बढाउने सपना अधूरै रहने भएको छ । बेलायती सरकारले गैर जरुरी खर्च कटौती गर्ने निर्णय गरेसँगै अब बेलायती महिलाले पाउँदै आएको निशुल्क स्तन प्रत्यारोपण सेवा नपाउने भएका हुन् । राष्ट्रिय स्वास्थ्य सेवा विभागले प्रदान गर्दै आएको निशुल्क ब्रेष्ट सर्जरी सेवा बन्द गर्न लागेको बताइएको छ । महिलाहरुले आफ्नो सानो स्तनका कारण मानसिक पीडा भोगिरहेको प्रमाण पेश गरेपछि सरकारले त्यस्ता महिलाको स्तन प्रत्यारोपण गरी वक्षस्थल बढाइदिने गरेको थियो । बेलायत सरकारले महिलाहरुमा सानो वक्षस्थल डिप्रेसनको कारक तत्व भएको भन्दै यस्तो सेवा दिएको थियो र सरकारको यो सेवाको उपयोग धेरै महिलाले गरेका पनि थिए । सरकारले यस्तो निशुल्क स्तन प्रत्यारोपण सेवा बन्द गर्ने भएपनि स्तनकै कारण ठूलो मानसिक रोगको जोखिम भएका महिलाहरुलाई भने आवश्यकताको आधारमा सेवा प्रदान गरिनेछ । धेरै महिलाले मानसिक समस्याको निहुँ पारेर शारीरिक सुन्दरताकै लागि स्तन बढाउन निशुल्क सेवाको उपयोग गर्न थालेपछि बेलायत सरकारको स्वास्थ्य खर्चमा अनावश्यक बढोत्तरी भएको छ । अघिल्लो वर्ष सरकारले यस्तो निशुल्क स्तन प्रत्यारोपणमा २८ करोड ३० लाख पाउण्ड खर्च गरेको थियो । एक महिलाको स्तन प्रत्यारोपणमा ५ हजार पाउण्ड सम्म खर्च हुन्छ ।

विश्वमा एक जना व्यक्तिले आँखाबाट दुध फ्याँकेर विश्व कितिर्मान बनाएको समाचार त तपाई हामीले सुनेकै हौँ । तर अर्जेन्टिनाका एक जना युवकले भने आँखाबाट रङ फ्याँकेर क्यानभासमा चित्र तयार पारी सबैलाई अचम्मित बनाइदिएका छन् ।
२७ वर्षका लियन्ड्रो ग्रानाटोले डेढ पिन्ट रङ आँखाबाट फ्याँकेर क्यानभासमा अमूर्त चित्र बनाए । नाकबाट सनक्क रङ घोलिएको पानी तानेर उनले आँखाबाट तुर्को फ्याले । उनले यसरी एउटा चित्र बनाउन १० मिनेटदेखि महिनौ सम्म लगाएका छन् र एउटा चित्रको अढाइ लाख रुपैयाँ सम्म कमाउने गरेका छन् ।
नाकबाट पानी तानेर आँखाबाट फ्याँक्ने काम उनले सानैदेखि नै गर्थे । आफ्नो त्यो विचित्र क्षमतालाई उनले अन्तत: कलाकारितामा ढाले र विश्वचचिर्त बन्दै गएका छन् । आफु बच्चै छँदा नै नाक र आँखाबीच विशेष सम्बन्ध रहेको कुरा आफुले थाहा पाएको र त्यसपछि आफुले आँखाबाट हावा र पानी फ्याँक्ने प्रयास गरी सफल पनि भएको उनको अनुभव छ ।
उनले त्यसपछि आफ्नो त्यो क्षमतालाई आफ्नो परिवारको जिविकोपार्जनका लागि उपयोग गर्ने निधो गरे । उनले आँखामा क्षति नपुग्ने गरी चित्र बनाउने २ वर्षसम्म विशेष तालिम पनि लिए । आफु यसरी आँखाले चित्र कोर्ने विश्वको पहिलो व्यक्ति भएको उनको दाबी छ । आफ्नी हजुरआमा क्यान्सरले मरेपछि उनले आँखाले चित्र बनाउन सुरु गरेको समाचार स्रोतले बताएको छ । एजेन्सिको सहयोगमा .jpg)

उनको बारेमा यो कुरापनि थाहा भएको छ, मोडल कट्रेनी स्टोडेन सुपरमार्केटमा पुग्दा पनि आफ्नो उत्तेजक छवि प्रस्तुत गर्न पछि पदिर्नन् ।
हालै मात्र एक सुपरमार्केटमा पुगेकी कट्रेनीको पहिरन निक्कै उत्तेजक थियो । आकर्षक बक्षस्थलकी धनी कट्रेनीले निक्कै कसिलो पहिरन लगाएकी थिइन्. ।
सेतो रंगको वन पिस पहिरन लगाएर सुपरमार्केट पुगेकी १९ बर्षकी यि मोडलले आफू पक्काको गृहिणी भएको देखाइरहेकी थिइन् । एजेन्सि .jpg)

कोलम्बियाको बोगोटास्थित एक जेलमा सुन्दरी प्रतियोगिता भएको छ । बोगोटाको बुएन पास्टर जेलमा विभिन्न अपराधमा थुनिएका कैदी बन्दी महिलाहरुबीच सुन्दरी प्रतियोगिता भएको हो । प्रतियोगिता तरुनी युवती देखि लिएर ६० पुग्न आँटेका महिलाहरु समेत सहभागि भए ।
२ हजार २ सय २२ जना महिला कैदी रहेको उक्त जेलले १८ वर्षदेखि वर्षेनी यस्तो प्रतियोगिता गर्दै आएको छ । यो पटकको जेल सुन्दरी प्रतियोगिताको निर्णायक मण्डलमा नाम चलेका टेलिभिजन तथा संगित क्षेत्रका सेलिब्रेटीहरु थिए ।
सुन्दरी प्रतियोगितामा भाग लिएका मध्ये धेरै युवतीहरु लागु औषधको ओसारपसारको मुद्धा लागेका छन् । यो पटकको जेल सुन्दरी प्रतियोगिता ग्लोरिया गोमेजले जितिन् ।.jpg)

भनिन्छ, मान्छेको पुर्खा बाँदर हो ! बाँदरबाट विकास हुँदै मान्छे भएको सुन्न पाइन्छ । त्यही बाँदरको सन्तती मान्छेले अनेक हर्कत गर्छ । तर, बाँदर मान्छेको रुपमा नभएपनि चरित्र भने मान्छेको सिकेछ । हालै एक टेलिभिजन पत्रकार युवतीको बुबुमा एउटा बाँदरले हात हालेपछि यो कुरा प्रमाणित भएको छ ।
अमेरिकामा भएको यो घटनले धेरैलाई चकित पारेको छ । अमेरिकाको क्यालिफोनिर्यास्थित लोडी ग्रेप पर्वको विषयमा टेलिभिजन रिपोर्टको छायांकन गरिरहेका बेला सबरिना रोड्रिगेज नामकी पत्रकार युवतीलाई बाँदरले हात हालेको हो । फक्स ४० टेलिभिजनमा लाइभ रिपोटिर्ङ गरिरहेका बेला बादरले एक्कासी आएर आफ्नो दाहिने स्तनमा समाएपछि उनी झसग भइन् । टेलिभिजनमा लाइभ दिइराखेकी उनको वक्षस्थल बाँदरले समातेको पनि प्रशारण भएको थियो । तत्काल परिआउने घटनालाई ट्याकल गर्न सिपालु पत्रकारले टिभीमा ठट्टा गरिन्, ‘बाँदरले पनि केही अनुभव गर्न खोजिरहेको छ ।’
ब्रेकर :– विगत १५ वर्षदेखिको परपुरुषसँगको यौन सम्बन्ध पतिले थाहा पाएपछि चन्दर देवीले नै आफ्ना प्रेमीको सहयोगमा हत्या गर्न लगाएको खुलेको छ ।
–गणेश साह
१७, साउन, सिरहा ।
सिरहाको मिर्चैयामा साउन दोस्रो साता हत्या भएका कपडा व्यवसायी गुरु शरण साहलाई उनकै कान्छी पत्नीको योजनामा हत्या भएको खुलेको छ । साउन–२ गते राति कपडा व्यवसायी गुरु शरणको हत्या भएको थियो । प्रहरीले अनुसन्धान पछि मुख्य योजनाकार उनकै कान्छी पत्नी चन्दर देवी साह रहेको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विगत १५ वर्षदेखिको परपुरुषसँगको यौन सम्बन्ध पतिले थाहा पाएपछि चन्दर देवीले नै आफ्ना प्रेमीको सहयोगमा हत्या गर्न लगाएको खुलेको छ ।
प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीका अनुसार परपुरुषसँगको अनैतिक यौन सम्बन्ध खुले पछि ४० वर्षीया चन्दर देवी र मृतक गुरु शरणबीच तीन महिनादेखि खटपट हुँदै आएको थियो ।
पति–पत्नीवीच खटपट बढ्न थालेपछि चन्दर देवीले माडर–३ निवासी आफ्ना प्रेमी सतदेव यादवसँग मिलेर गुरु शरणको
हत्या योजना बनाएकी थिईन् । चन्दर देवीका प्रेमी सतदेव यादव हाल साउदीमा वैदेशिक रोजगारीका लागि पुगेका छन् । उनलाई पक्राउ गर्न प्रहरीले इन्टरपोललाई आग्रह गरेको जोशीले जानकारी दिए ।
हत्यामा संलग्न सबैको पहिचान भईसकेको जनाएका उपरीक्षक जोशीले पूर्ण विवारण दिएनन् । उनले भने, ‘हत्याका अभियुक्तहरु फरार हुने भएकाले नाम सार्वजनिक गर्न कठिन भएको छ ।’
साउन–२ गते राति आफनै निवासमा सुतिरहेका गुरु शरणलाई ५र६ जनाको हतियारधारी समूहले शरीरका विभिन्न भागमा हतियार प्रहार गरी हत्या गरेको थियो । सौर्य अनलाईन साभार, तस्विर : – गुगल
–गणेश साह
१७, साउन, सिरहा ।
सिरहाको मिर्चैयामा साउन दोस्रो साता हत्या भएका कपडा व्यवसायी गुरु शरण साहलाई उनकै कान्छी पत्नीको योजनामा हत्या भएको खुलेको छ । साउन–२ गते राति कपडा व्यवसायी गुरु शरणको हत्या भएको थियो । प्रहरीले अनुसन्धान पछि मुख्य योजनाकार उनकै कान्छी पत्नी चन्दर देवी साह रहेको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विगत १५ वर्षदेखिको परपुरुषसँगको यौन सम्बन्ध पतिले थाहा पाएपछि चन्दर देवीले नै आफ्ना प्रेमीको सहयोगमा हत्या गर्न लगाएको खुलेको छ ।
प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीका अनुसार परपुरुषसँगको अनैतिक यौन सम्बन्ध खुले पछि ४० वर्षीया चन्दर देवी र मृतक गुरु शरणबीच तीन महिनादेखि खटपट हुँदै आएको थियो ।
पति–पत्नीवीच खटपट बढ्न थालेपछि चन्दर देवीले माडर–३ निवासी आफ्ना प्रेमी सतदेव यादवसँग मिलेर गुरु शरणको
हत्या योजना बनाएकी थिईन् । चन्दर देवीका प्रेमी सतदेव यादव हाल साउदीमा वैदेशिक रोजगारीका लागि पुगेका छन् । उनलाई पक्राउ गर्न प्रहरीले इन्टरपोललाई आग्रह गरेको जोशीले जानकारी दिए ।
हत्यामा संलग्न सबैको पहिचान भईसकेको जनाएका उपरीक्षक जोशीले पूर्ण विवारण दिएनन् । उनले भने, ‘हत्याका अभियुक्तहरु फरार हुने भएकाले नाम सार्वजनिक गर्न कठिन भएको छ ।’
साउन–२ गते राति आफनै निवासमा सुतिरहेका गुरु शरणलाई ५र६ जनाको हतियारधारी समूहले शरीरका विभिन्न भागमा हतियार प्रहार गरी हत्या गरेको थियो । सौर्य अनलाईन साभार, तस्विर : – गुगल
३१ असार, काठमाडौं । संघीय समाजावादी पार्टीले सोमबार राजधानीमा फरक किसिमको विरोध र्यालीको आयोजना गरेको थियो । त्यो र्यालि कुनै राष्ट्रिय राजनीतिक मुद्दामा नभई साप्ताहिक पत्रिका साघु साप्ताहिक विरुद्ध थियो । साघु साप्ताहिकमा प्रकाशित गलत समाचारविरुद्ध प्रेस काउन्सिलमा मुद्दा दायर कार्यक्रम संघीय समाजवादी पार्टी नेपाल लेखिएको कालो ब्यानर र झण्डा एवं प्लेकार्ड बोकेका कार्यकर्ताहरु सो पार्टीका महासचिव राजेन्द्र श्रेष्ठको नेतृत्वमा सिनामंगलस्थित प्रेस काउन्सिलको कार्यालयमा पुगेर सो साप्ताहिकमा छापिएको समाचार विरुद्धमा निवेदन दर्ता गरी फर्केक थिए । साघु साप्ताहिकमा एमाओवादीबाट तीन करोड खाएर अशोक राईले पार्टी फुटाएको समाचार साँघु साप्ताहिकले गत असार १७ गते प्रकाशित गरेको थियो ।
.jpg)
अशोक राई नेतृत्वको संघीय समाजावादी पार्टीले मिडिया र दलवीचको सम्बन्धमा शायद यो एउटा नौलो आयाम या लोकतन्त्रको फरक रुपमा आएको छ । पत्रिकामा प्रकाशित समाचारको खण्डनका लागि पार्टीका तर्फबाट यति ठूलो जुलुससहित प्रेस काउन्सिलमा उजुरी परेको सायद यो नौलो घटना हो ।
.jpg)
निवेदन दर्ता कार्यक्रकममा महासचिव श्रेष्ठले केहीबेर भाषण पनि गरेका थिए । पार्टी महासचिवले दर्ता गर्नुभएको उजुरीमा प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले मुख्य अधिकृतलाई ‘आवश्यक कारवाही अघि बढाउने’ उल्लेख गरेका थिए । साँघु साप्ताहिकको सामाचारलाई लिएर संघीय समाजवादी पार्टी साँघुविरुद्ध नारा जुलुससहित काउन्सिल पुगेको हो ।

एजेन्सि : युक्रेन, बेलायत र रुसका मानिसहरु हरेक वर्ष छ सात जुलाईमा इवान कुपाला त्योहार नामक परम्परागत संस्कार मनाउने गरेका छन् । यो चाड विशेष गरेर गर्मि बढ्न सुरु गरेपछि मनाउने गरिएको छ । त्यहि परम्परालाई निरन्तरता दिन शहरको एक नदि किनारमा नुहाउने गरीएको छ , भने आगो माथि नाचगान गर्ने प्रचलनपनि रहेको छ । आगो र पानिको संगममा मानिसहरुको सस्कार यसरी खुल्ने गरेको छ । साभार : बिबिसी हिन्दि

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)