• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • खोलामा फाल हानेर मृत्यु

    ४, भाद्र, दोलखा ।
    लाकुरे–९ बस्ने ४० बर्षीया बिष्णु माया तामाङ खोलामा हाम फालेर मृत्यु भएको छ । तामाङले भाद्र ३ गते १४:३० बजे लाकुरे–९ ढाडेखोलामा मोवाइल, छाता र पछेउरा खोलाको किनारको ढुंगामा राखी हाम फालेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खरीढुंगाबाट खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दाको सहयोगमा खोजतलास गर्दा घटनास्थलदेखि केही तल खोलाको छेउमा निजलाई मृत फेला पारिएको थियो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.