• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • फुटबलर क्रिस्टियानो रोनाल्डोसँग प्रियंकाको भेट कसरीभयो ?

    बलिउड अभिनेत्री तथा गायिका प्रियंका चोपडा आफ्नो नयाँ गीत ुएक्जोटिकुको प्रवर्द्धन गर्न अमेरिकामा छिन्। यही यात्राको क्रममा बुधबार प्रियंकाको भेट मायामीमा पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोसँग भएको छ ।

    प्रियंकाले रोनाल्डोलाई रियल म्याड्रिड र चेल्सी क्लबबीचको खेलपछि भेटेकी हुन्। रोनाल्डोले दुई गोल गरेको खेलमा रियल ३–१ ले विजयी भएको थियो। कालो जालीदार पहिरनमा प्रियंका सुन्दर देखिएकी थिइन् भने रोनाल्डो पनि तस्बिर खिचाउँदा खुलेका छन्।
    रोनाल्डोले यसअघि सन् २००७ मा बलिउडकी अर्की अभिनेत्री विपाशा वसुसँग पोर्चुगलमा भेटेकी थिइन्। त्यतिबेला विपाशा र रोनाल्डोबीचको चुम्बन आदानप्रदान निकै चर्चित भएको थियो।
    प्रियंका सोमबार क्यालिफोर्नियामा डिज्नीको एनिमेटेड फिल्म प्लेन्सुको प्रिमियरमा सहभागी भएकी थिइन्। फिल्ममा प्रियंकाले एउटा गीत गाएकी थिईन् । एजेन्सि

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.