• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • २०१३ को उत्कृष्ठ तस्विरहरु हेर्न तयार हो ?

    नेसनल जियोग्राफिक ट्राभलर म्यागेजिनले वर्ष सन् २०१३ का उत्कृष्ट तस्वीरका विजेताहरु र्सार्वजनिक गरेको छ । २५ वर्षदेखि आयोजना हुदै आएको तस्वीर प्रतियोगितामा अन्र्तगत यो वर्ष १५ हजार ५ सय प्रतिस्पर्धीलाई उछिन्दै ब्राजिलका फोटोग्राफर वागनर अराउजोले विश्वको सर्वोत्कृष्ट फोटोग्राफरको उपाधि जिते ।


    उपाधि जितेबापत उनले नेसनल जियोग्राफिक च्यानलमार्फ पृथ्वीका विभिन्न भागको भ्रमण्ँ गरी प्रकृतिको मज्जा लुट्ने अवसर पाउनेछन् । उनले खिचेको ब्राजिलमा आयोजित अक्वाथन अर्थात् पानीमा पौडिने र दौडिने प्रतियोगिताको तस्वीर पहिलो भएको हो । प्रतियोगितामा म्याक्स सेगल दोश्रो र याहाइ बोन्नेह तेश्रो भए । अन्य विभिन्न ४ विधामा पनि फोटोग्राफरलाई पुरस्कृत गरियो । हेरौ यो पटक उत्कृष्ट ठहरिएका केही तस्वीरहरु

     




    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.