साउथ इन्डियन इन्टरनेशनल फिल्म अवार्ड २०१३मा बलिउड धमाका (फोटोफिचार सहित )
केहि दिन अगाडि साउथ इन्डियन इन्टरनेशनल फिल्म अवार्ड २०१३को आयोजना दुवाईमा भएको थियो । अवार्डको क्रममा बालीउडका केहि चर्चित कलाकारहरुलेपनि सहभागिता जनाएका थिए । हेरौ साउथ इन्डियन इन्टरनेशनल फिल्म अवार्ड २०१३मा कुन–कुन कलाकारहरु आए ?
फिल्म ‘फटा पोस्टर निकला हीरो’ का अभिनेता शाहिद कपूर, श्रुति हासन, धनुष, इलियाना डीक्रज, श्रेया सरन, श्रीदेवी, हङसिका मोटवानी, सोनू सूद, ,एरिका फर्नाडिज , रोहित शेट्टिकी पत्नी प्रियामनी, रिमा सेन , सलोनी लगायत कलाकारहरु उपस्थित भएका थिए ।

0 comments
Write Down Your Responses