• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ‘रिफाइन्ड’ एल्वम ल्याउनमा व्यास्त नविन राई

    १९ असोज, काठमाडौ । प्रतिभाशाली युवा गायक नवीन राई दोस्रो साङगीतिक कोशेली ‘रिफाइन्ड’ नामक एल्वमका लागि तीव्र तयारीमा लागिरहेका छन् । ३ वर्ष पहिला ‘नविन’ नामक एल्वमको सफल्तापछि पुन : एल्वम ल्याउन लागेको गायक राईले विशाल चौतारीसंगको कुराकानिमा बताए ।
    ६ वटा गित समावेश एल्वममा सुगम संगित, आधुनिक, लोक शैलिका गितहरु सुन्न सकिने बताए गायक राईले बताए । गायक राईका अनुसार तिहार पछाडि लगतै ल्याउन लागेको एल्वमको म्युजिक भिडियोको काम विशेष रुपमा बाकि रहेको बताए । अहिले एल्वम सुन्ने भन्दाबढि हेर्नेको जमातलाई आफुले एल्वममा समावेश गरिने गायक नविनले बताए । 
    एल्वममा भोगेन एक्ले, नाकिमा, ज्ञानवीर क्षेत्री, आनन्द रानोहँछा र शशी गुरुङको शब्द रहेका छन् भने पारस मुकारुङ, भिमसेना राई, कोसिस क्षेत्री, राम सिटौला र शशी गुरुङले संगित दिएका छन् । त्यसैगरी सङगीत संयोजनमा फनिन्द्र राई, महाराज थापा र गोपाल रसाइली रहेका छन् । एल्बमलाई भाइब्स् क्रियसनले चाँडै स्रोता माझ ल्याउदैछ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.