• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • अरुणिमाको लागि ‘उर्वशी’ विशेष

    २६ कात्तिक, काठमाडौ । केहि समय अगाडिको निकै व्यास्त अभिनेत्रीको रुपमा नाम बनाएकि अभिनेत्री अरुणिमा लम्साल आफ्नो विवाहसंगै आमा बनेपछि चलचित्र क्षेत्रबाट सन्यास लिएजस्तै हराएकि थिईन् । धेरैले अभिनेत्री अरुणिमाको अभिनय करियर टुङ्गिएको समेत अड्कल काटे । तर अभिनेत्री अरुणिमा लम्साल आफ्नो छोरीलाई जन्म दिएपछि पहिलो पल्ट निर्देशक मनिष पन्थको चलचित्र ‘उर्वशी’मा अभिनय गरेकी छिन् ।
    मनिश पन्थको निर्देशन तथा खगेश्वर पुनको निर्माणमा तयार भएको ‘उर्वशी’ अभिनेत्री लम्सालका लागि विशेष चलचित्रको रुपमा हेरीएको छ । प्रेम र युद्धको विचलाई कथा बनाईएको चलचित्र ‘उर्वशी’मा अभिनेत्री लम्सालको अलवा, किशोर खतिवडा, निता ढु्गाना, नव कलाकार किशोर श्रेष्ठ, मुकेश आचार्यको अभिनय रहेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.