स्वास्थ्यमा सुधार
मुम्वईमा चलचित्र ‘राम–लिला’को स्पेशल सो को अवसरमा अभिनेत्री मनीषा कोइरालापनि उपस्थित भएकी थिईन् । उनको स्वास्थ्यमा पहिलाभन्दा धेरै सुधार आईसकेको देखिएको छ । चलचित्र ‘राम–लिला’को निर्देशक संजय लीला भन्सालीसंग अभिनेत्री मनिषाले चलचित्र ‘खामोशी’मा काम गरेकि थिईन् । तस्विर : बिबिसी हिन्दि
0 comments
Write Down Your Responses