अमिरले ‘सत्यमेव जयते’मा ‘जय हो’को प्रचार गरे

अभिनेता सलमान खानको पछिल्लो चलचित्र ‘जय हो’ले खासै राम्रो व्यापार नगरीरहेको अवस्था रहेको छ । गत शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र ‘जय हो’का अभिनेता सलमानले यो भन्दा पहिला अभिनेता अमिर खानको चलचित्र ‘धुम ३’को प्रोमोशन आफ्नो टीभी कार्यक्रम ‘बिग बोस’मा धेरै प्रचार–प्रसार गरेका थिए । यि दुबै अभिनेताहरु एक अर्काको धेरै तारीफ गर्ने गरेका छन् । अभिनेता अमिरले केहि समय अगाडी बताएका थिए, की ‘अभिनेता सलमान खान बलिउडको सबैभन्दा ठुला अभिनेता हुन् ।’
0 comments
Write Down Your Responses