साकिराको विश्वकपका लागि नयाँ गीत तयार पारिन् (भिडियो सहित)
Shakira La La La "Lyrics" (The Official 2014 Brasil FIFA World Cup Song)
एजेन्सी समाचार
न्युयोर्क, १२ चैत । विश्वकप फुटवलबाटै विश्वमै चर्चामा आएकी गायिका चचिर्त कोलम्बियन पपस्टार सकिराले यसपटकको विश्वकप फुटबलका लागि पुन: अर्को नया गीत गाएकी छिन् । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबलका लागि उनले गाएको ‘वाका वाका’ बोलको गीत सार्वाधिक चचिर्त भएको थियो ।.jpg)
गायिका साकिराको २०१४ को वल्डकपका लागी नयाँ गीतको बोलको ‘ला ला ला’ रहेको छ । यसपालीको गीत गायिका स्वयंम उनी आफै लेखेकी हुन् । यो नयाँ गीत ‘डेयर’को संशोधित रुप हो । गीतको रेकडिङर्ग भईसकेको छ र यो गीत युट्युबमा पनि सार्वजनिक भएको छ । केही म्युजिक कम्पनीले फुटबलका केही दृष्यलाई मिलाएर गीतको भिडियो नै बनाएर सार्वजनिक गरेका पनि छन् । आफ्नो एल्बममा समावेश भएको ‘डेयर’ बोलको गीतको संशोधित रुपको रुपमा उनले विश्वकप गीतलाई तयार पारेकी हुन् । ब्राजिलमा हुने फुटबलको महाकुम्भमेलामा साकिराको ‘ला ला ला’ ले सबैको ध्यान खिच्नेमा गायिका साकिरा विश्वस्त देखिएकी छिन् । नया गीत हेर्न यहा क्लिक गर्नुहोस् । पुरानो वल्डकप गीत हेर्न यहा क्लिक गर्नुहोस् ।
न्युयोर्क, १२ चैत । विश्वकप फुटवलबाटै विश्वमै चर्चामा आएकी गायिका चचिर्त कोलम्बियन पपस्टार सकिराले यसपटकको विश्वकप फुटबलका लागि पुन: अर्को नया गीत गाएकी छिन् । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबलका लागि उनले गाएको ‘वाका वाका’ बोलको गीत सार्वाधिक चचिर्त भएको थियो ।
.jpg)
गायिका साकिराको २०१४ को वल्डकपका लागी नयाँ गीतको बोलको ‘ला ला ला’ रहेको छ । यसपालीको गीत गायिका स्वयंम उनी आफै लेखेकी हुन् । यो नयाँ गीत ‘डेयर’को संशोधित रुप हो । गीतको रेकडिङर्ग भईसकेको छ र यो गीत युट्युबमा पनि सार्वजनिक भएको छ । केही म्युजिक कम्पनीले फुटबलका केही दृष्यलाई मिलाएर गीतको भिडियो नै बनाएर सार्वजनिक गरेका पनि छन् । आफ्नो एल्बममा समावेश भएको ‘डेयर’ बोलको गीतको संशोधित रुपको रुपमा उनले विश्वकप गीतलाई तयार पारेकी हुन् । ब्राजिलमा हुने फुटबलको महाकुम्भमेलामा साकिराको ‘ला ला ला’ ले सबैको ध्यान खिच्नेमा गायिका साकिरा विश्वस्त देखिएकी छिन् । नया गीत हेर्न यहा क्लिक गर्नुहोस् । पुरानो वल्डकप गीत हेर्न यहा क्लिक गर्नुहोस् ।
0 comments
Write Down Your Responses