तक्मे बुढालाई अमेरीकी बहादुरीको ‘तक्मा’बाट सम्मान (भिडीयो सहित)
wilson bikram rai - Takme Budo
विशाल चौतारी समाचार
काठमाडौं, ३ बैशाख । नेपालका चर्चित हास्य अभिनेता विल्सन विक्रम राई ‘तोक्मे बुढा’ लाई लाहुरे काजीमान लिम्बु एमसीले अफगानको युद्धमा अमेरीकन कर्णेललाई बचाए बापत पाएको ठुलो बहादुरी सम्मान तक्मा प्रदान गरेका छन् । .jpg)
.jpg)
नयाँ वर्षको अवसर पारेर केही दिन अगाडी गरिएको बेलायतको हकिन्स कम्युनिटी हलमा आयोजित कार्यक्रममा २ आर जी आर सर्नक्लिफमा कार्यरत क्याप्टेन लिम्बुले आफुले पाएको ठूलो सम्मानको बहादुरी तक्मा तक्मे बुढालाई प्रदान गरेका हुन् ।
कार्यक्रमकै अवसरमा हास्य अभिनेता विल्सन विक्रम ‘तोक्मे बुढा’लाई प्रदान गर्दै क्याप्टेन लिम्वुले ‘आफूले लगाउनु भन्दा देश विदेशमा तक्मा लगाएरै हाम्रो शिर उच्च बनाउनु हुने तक्मे बुढाले लगाउदा आफ्नो तक्माले न्याय पाउने ठानेर यो तक्मा प्रदान गरेको हुँ’, क्याप्टेन लिम्बुले बताए । त्यस्तै यो तक्मा पाएपछी कुराकानी गर्दै हास्य अभिनेता राईले यती ठुलो बहादुरीको तक्मा आफुले पाउदा आफ्नो तोक्मे बुढाको क्यारेक्टरले अझ बढी न्याय पाएको बताए ।
भिडीयो हेर्न यहा क्लिक गर्नुहोस् ।
कार्यक्रमकै अवसरमा हास्य अभिनेता विल्सन विक्रम ‘तोक्मे बुढा’लाई प्रदान गर्दै क्याप्टेन लिम्वुले ‘आफूले लगाउनु भन्दा देश विदेशमा तक्मा लगाएरै हाम्रो शिर उच्च बनाउनु हुने तक्मे बुढाले लगाउदा आफ्नो तक्माले न्याय पाउने ठानेर यो तक्मा प्रदान गरेको हुँ’, क्याप्टेन लिम्बुले बताए । त्यस्तै यो तक्मा पाएपछी कुराकानी गर्दै हास्य अभिनेता राईले यती ठुलो बहादुरीको तक्मा आफुले पाउदा आफ्नो तोक्मे बुढाको क्यारेक्टरले अझ बढी न्याय पाएको बताए ।भिडीयो हेर्न यहा क्लिक गर्नुहोस् ।


0 comments
Write Down Your Responses