• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • फेरी स्लिम भईन् ऐश्वर्या राय बच्चन ( सेतो पहिरणमा फोटो फिचर )

    एजेन्सि : बलिउडकी चर्चित अभिनेत्रि ऐश्वर्या राय बच्चन छोरी जन्माउने क्रममा लामो समय चलचित्रको पर्दामा आइनन् । तर अहिले भने उनी फेरी चलचित्र देखि विभिन्न विज्ञापनमा सक्रिय हुन थालेकी छीन् ।
    पछिल्लो हप्ता  लन्डन रोयल एस्कोट रेसमा सहभागि भएकी पूर्व विश्व सुन्दरी अहिले दुवईमा छिन् । दुवाईमा एउटा विज्ञापनका लागि उनले त्यहाँ फोटो सुट समेत गराएकी थिईन् ।
    सेतो पहिरनमा सजिएकि वच्चनको सुन्दरता अझ बढि खुलेको थियो । सहभागि फ्यान तथा पत्रकारहरुले उनको पहिरनलाई सेक्सीको संघ्या दिएका थिए ।
    like this facebook news page https://www.facebook.com/pages/Bishal-chautari/260522217427228


















    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.