• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ‘मेरा कम्मरमाथिका अंग राम्रा’

    नन्दिता केसी, नायिका 
    विशालसंग फन्नि संवाद
    केमा व्यस्त हुनुहुन्छ ?
    चलचित्रको काममै व्यात रहेकि छु ।
    संसारमा भूतप्रेत होला कि नहोला ?
    छ जस्तो लाग्छ । किनभने मलाई पनि एकचोटि तर्साएको छ । एकदमै डर लाग्छ । त्यसअगाडि म पनि भूत हुन्छ भनेर पत्याउँदैनथेँ । भर्खरै न्युरोडमा पनि भूतले मान्छेलाई थप्पड हान्यो रे नि !
    तपाईंलाई पनि भूतले झापड हाने के गर्नुहुन्छ ?
     भूतले एक झापड हाने म पनि दुई झापड हानिदिन्छु ।
    तपाईंको ब्वाइफ्रेन्डले चन्द्रमामा जाने अवसर पाउदा अर्कै केटीलाई लिएर गए के गर्नुहुन्छ ? 

    फेसबुकमा मिल्नुहोला https://www.facebook.com/pages/Bishal-chautari/260522217427228

    त्यसो गर्‍यो भने म पनि अर्को ब्वाइफ्रेन्ड बनाएर अर्को ग्रहमा जान्थे नि ।
    ब्वाइफ्रेन्डले विवाह गर्ने भन्दै कोठीमा लगेर बेचिदियो भने ? 
    त्यसो गर्‍यो भने मेरो लुगा त्यो केटालाई लगाइदिन्थे अनि आफूचाहि उसका लुगा लगाएर सुटुक्क भागिहाल्थे ।
    तपाईंले हेरेका मध्ये झुर फिल्म कुन हो ? 
    अस्ति भर्खरको हिन्दी फिल्म एक मे और एक तु ।
    राजवल्लभ, आर्यन र जीवनमध्ये कुनै एकलाई झापड हान्न छुट पाए कसलाई हान्ने ? 
    एक जनालाई मात्रै त नहान्ने । हान्न छुटै पाए तीनै जनालाई हान्ने तर माया गरेर ।
    आफ्नो कम्मरमाथिको कुनै अंग हटाउनुपर्ने बाध्यता आए कुनचाहि हटाउनुहुन्छ ?
    मलाई त कम्मरमुनिका भन्दा कम्मरमाथिका अंगचाहि राम्रँ लाग्छन् । अं‘ त्यस्तो बाध्यता आइपरिहाले मुखचाहि हटाइदिन्थे । अनि त खान पनि पर्दैनथ्यो, बोल्न पनि पर्दैनथ्यो ।
    कति–कति दिनमा यौनचाहना उत्पन्न हुन्छ ? 
    ओहो, अहिलेसम्म त्यस्तो मनै छैन, त्यसबारे कुनै इच्छा पनि छैन ।
    सुन्नेले पत्याउलान् त ?
    पत्याउनु–नपत्याउनु आफ्नो ठाउमा छ तर मलाई मनै लाग्दैन त के गरू !

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.