• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • साफ च्याम्पियन्ससिप फुटबलको उद्घाटन खेलमा नेपाल बंगलादेशमाति जित हात पार्ने प्रयासमा

    १५ भदौ, काठमाडौं । साफ च्याम्पियन्ससिप फुटबल आजबाट काठमाडौको दशरथ रंगशालामा सुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र बंगलादेश भिड्नेछन् । साँझ साढे ६ बजेपछि हुने खेलमा नेपाल बंगलादेशमाथि जित हात पार्दै विजयी सुरुवात गर्ने प्रयासमा हुनेछ ।
    अहिलेसम्म भएको नेपाल र बंगलादेश विचको १५ खेलमा नेपालले ४ खेल मात्र जितेको छ भने १० खेल बंगलादेशले जित हात पारेको थियो भने एक खेल बराबरीमा सकिएको थियो । पछिल्लो पटक एएफसी च्यालेन्जकपमा भएको खेलमा  नेपालले २–० को हार व्यहारेको थियो । नेपालले घरेलु मैदानमा भएको साफमा उपाधि जित्ने लक्ष्य लिएको छ । नेपाल भारत, पाकिस्तान र बंगलादेशसहितको समूह ए मा रहेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.