• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • मिस नेपाल इशानिले मिस वल्डका लागि स्वयम्भुबाट परिचय दिईन् (भिडियो सहित)

    १५ भाद्र, काठमाडौ । 
    इस वर्षको मिस वल्र्डका लागि मिस नेपाल इशानी श्रेष्ठले काठमाडौँको स्वयम्भूमा खिचेको भिडियो परिचयका लागि पठाएकी छिन् ।
    यस पटकको मिस वल्र्ड इन्डोनेसियामा सेप्टेम्बर २८ मा हुँदैछ । नेपालले मिस वल्डमा सहभागिता जनाएपनि त्यस्तो कुनैपनि विधा हात परेको छैन । गत वर्षकि मिस नेपाल सृष्टि श्रेष्ठ मिस वल्डमा सहभागिता जनाएकि थिईन् । भिडियोलाई मिस वल्डको अफिसियल युटुबबाट सार्वजनिक गरिएको हो । हेरौं आयोजकले सार्वजनिक गरेको परिचय भिडियोका केही तस्विर र भिडियोहरु–

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.