• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • युवा संगठन अधिवेशन आजबाट सुरु (फोटो फिचर र भिडियो सहित)

    १५ भाद्र, काठमाडौं । एकीकृत माओवादीको युवा संगठन वाइसिएलको तीन दिने प्रथम अधिवेशन शनिबारदेखि राजधानीमा शुरु भएको छ । अधिवेशनको उदघाटन शनिबार दिउँसो बसन्तपुरमा पार्टीअध्यक्ष प्रचण्डले गरेका छन् । अघिवेशनले एक नेतृत्व प्रणालीमा रहेको वाइसिएललाई सामहिक नेतृत्वमा फेर्ने भएको छ ।
    शनिबार उद्घाटन भएको अधिवेशनको बन्दसत्र आइतबारबाट प्रज्ञा भवन कमलादीमा सुरु हुनेछ । बन्दसत्रमा वाइसीएल अध्यक्ष गणेशमान पुनले उत्पादन तथा निर्माण कार्ययोजना सहितको राजनीतिक प्रतिदेशन पेश गर्ने कार्यक्रमपनि रहेको बताइएको छ । पीपीपी मोडलबाट उत्पादनको काम गर्दा संगठन र व्यत्तिले केही अंश पाउनेछन् भने बाँकी करिव ७० प्रतिशत व्यवसायीलाई शेयर दिनेबारे छलफल भइरहेको बताइएको छ ।  

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.