• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • फेशन विकमा बलिउड फेसन

    मुम्बाई। मुम्बाईमा सञ्चालन भईरहेको ल में चल रहे लक्मि फेशन वीकमा बलिउड कलाकारहरुको उपस्थिति बाक्लो रुपमा थियो ।

    श्रवण कुमारको डिजाईनको कपडा पहिरिएर अभिनेत्री श्रिया खानले फेशन प्रस्तुत गरेकि थिईन् । फेशन विकमा अभिनेत्री करीना कपूर, अभिनेत्री जारीन खान, अभिनेत्री शिल्पा शेट्टि, अभिनेत्री मलाइका अरोडा खान, ऋचा चड्ढा अभिनेता रीतेश देशमुख आफ्नि श्रीमति जेनेलिया डिसूजासंग उपस्थित भएका थिए । तस्विर एपि, एएफपी 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.