• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • शाहरुख खानको गर्दनमा यो के को निशनि ?

             EXCLUSIVE    BOLLYWOOD   NEWS            
    बलिउड बादशाह शाहरुख खान मुम्वाई एयरपोर्टमा भेटिएका थिए । अभिनेता खान भाष्कर डटकमका अनुसार संम्भव : दुबई गईरहेका थिए ।

    अभिनेता खान दुवाई भने उनको पछिल्लो आउन लागेको चलचित्र ‘ह्याप्पि न्यु इयर’को सुटिङका लागि त्यता गएका हुन् । उनको फोटो लिने क्रममा एउटा एक्सक्लुसिभ फोटोपनि एयरपोर्टमा खिचिएको छ । तस्विरमा देखिए अनुसार उनको गर्दनमा चोटको निशानि देखिएको छ । बास्तवमा यो निशान कस्को कारणले भएको हो ? को को संकेत हो ? त्यो सबै अभिनेता खानलाई नै थाहा छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.