• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ४ घण्टाबाट बढाएर आजदेखि दैनिक ७ घण्टा लोड्सेटिङ

    ३० भदौ, काठमाण्डौं । नेपाल विद्धुत प्राधिकरणले आजदेखि लागूहुने गरी लोडसेडिङको समय एकैचोटि ३ घण्टा बढाएको छ । दैनिक ४ घण्टा लोडसेडिङ गर्दे आएको प्राधिकरणले अब दैनिक ३ घण्टा बढाएर ७ घण्टा गर्न लागेको हो । 
    भारतबाट विद्धुत आयात गरिने कुशाहा कटैया प्रशारण लाइनको केवल परिवर्तनको कामले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ । यस बर्ष दैनिक १६ घण्टा सम्म लोडसेडिङ हुने अनुमान गरिएको छ ।
    लोडसेटिङ कार्यतालिका हेर्नुहोला 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.