• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • भारतिय च्यानल भोलि २८ गते ८ बजेबाट २४ घण्टा नेपालमा बन्द

    २७ भाद्र, काठमाडौ । केहि समय अगाडि गौतम बुद्ध भारतमा जन्मिएको भन्ने भ्रमक सिरियल प्रशारण गर्ने तयारी गरेपछि भारतको जीटीभी माथी नेपाली दर्शक खनिए । यसपश्चात यो सिरियलका निर्माताले माफी माग्दै प्रोमो नै सच्चाए । भारतले नेपाल माथि गरेको नांगो हस्तक्षेप भन्दै मोहन बैद्य निकट नेकपा  माओवादीले भाद्र २८ गते बिहान ८ बजेबाट भाद्र २९ गते बिहान ८ बजेसम्म सम्पूर्ण भारतिय च्यानल नेपालमा बन्द गर्ने भएको छ । अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघका अध्यक्ष सविनकुमार तोलाङगी र महासचिव दिनेश लिङदेनले जारी गरेको विज्ञप्तीमा राष्ट्रिय स्वाधिनताका लागि आन्दोलन थालिएको बताइएको छ । यस्तै विज्ञप्तीमा बुद्धबारे भ्रमक सिरियल प्रशारणको तयारी गरेको जीटीभीलाई अनिश्चितकालका लागि बन्द गर्ने समेत जनाइएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.