• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • नेकपा–माओवादी नेतृत्वको ३३ मोर्चाले गरेको बन्द साँझ ५ बजेपछि खुल्ने

    २७ भदौ, काठमाडौं । आज बिहानै देखि नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको उपत्यका बन्द साँझ ५ बजेपछि खुल्ने बताइएको छ । ३३ दलीय मोर्चाको एक घटक सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाका अनुसार बन्द ५ बजेपछि खुला हुनेछ ।
    गोलमेच सम्मेलनबाट राजनीतिक सहमति नगरी हुने चुनाव बहिस्कार गर्न आह्वान गर्दै ३३ दलीय मोर्चाले बिहीबार उपत्यका र पूर्वमा बन्द आह्वान गरेको हो । बन्दका कारण विहानैबाट यातायातका साधान चलेनन् भने बजार पसल समेत ठप्प रहर्‍यो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.