• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • साहरुखलाई सलमानको बिग बोसमा निम्तो

    लामो समयपछि केही महिना अघि मात्र सलमान र साहरुखले एक कार्यक्रममा अंकमाल गरेर चिसिएको सम्वन्धलाई तातो बनाएका थिए । अभिनेता सलमानले अभिनेता साहरुखलाई आफ्नो नयाँ रियालिटी शो ‘बीग बोस’मा निम्तो दिएर सबैलाई अचम्ममा पारिदिएका छन् ।
    ‘साहरुख आफ्नो सिनेमाको प्रमोशनका लागि बीग बोसमा आउन सक्छन्,उनलाई सधै नै स्वागत छ’, रियालिटी शो को पत्रकार सम्मेलनमा सलमानले भने । उनले अन्य स्टार जस्तै साहरुखका लागि पनि ‘बीग बोस’को ढोका सधै खुल्ला रहेको बताए । यस्तै सलमानले रमजानको अवसरमा साहरुखसँग अंगालो मारेको बिषयमा भने, ‘यो पर्व नै यस्तो हो जहाँ कुनै पनि व्यत्तिलाई अंकमाल नगरी जान सकिदैन ।’ सलमानले संचालन गर्न लागेको ‘बीग बोस’ सेप्टेम्बर १५ बाट सुरु हुँदैछ । एजेन्सिको सहयोगमा

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.