सैफले आफ्नि पत्नि करिनाको ३३ बर्थडे पार्टि लण्डनमा दिने
बलिउड अभिनेत्री करीना कपूरले आज ३३ औ जन्मदिन मनाईरहेकि छिन् । अभिनेता सैफ अली खानकि श्रीमति करीनाको विवाहपछिको पहिलो जन्मदिन भएकालेपनि बर्थ डे भव्य गर्न लागिएको हो । जहा अभिनेत्री करिनाको सम्पुर्ण साथिहरुलाई वर्थ डे पार्टिमा इन्भाईट गरिएको छ ।
पछिल्लो समयमा बलिउडकी टप अभिनेत्री मध्ये एक करीना करीब १३ साल अगाडी बलिउडमा भित्रिएकि थिईन् । उनले अहिले सम्म दिएका केहि हिट फिल्महरु ‘रिफ्यूजी, मुझे कुछ कहना है, मुझसे दोस्ती करोगे, कभी खुशी कभी गम, चमेली, देव, ओङकारा, जब वी मेट, थ्री इडियट्स, लगायत छन् ।
.jpg)
.jpg)
.jpg)
.jpg)
पछिल्लो समयमा बलिउडकी टप अभिनेत्री मध्ये एक करीना करीब १३ साल अगाडी बलिउडमा भित्रिएकि थिईन् । उनले अहिले सम्म दिएका केहि हिट फिल्महरु ‘रिफ्यूजी, मुझे कुछ कहना है, मुझसे दोस्ती करोगे, कभी खुशी कभी गम, चमेली, देव, ओङकारा, जब वी मेट, थ्री इडियट्स, लगायत छन् ।.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)


0 comments
Write Down Your Responses