• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ‘बीग बोस सिजन–७’ सल्मानको इन्ट्रि, अक्षयले चलचित्र ‘बोस’को प्रोमोशन गरे

    भारतिय टेलिजिभन कर्लसमा आजबाट ९० दिनसम्म ‘बीग बोस सिजन ७’ प्रशारण हुँदैछ । ‘बीग बोस सजन–७’ लाई बलिउड अभिनेता सलमान खानले संचालन गर्नेछन् ।‘बीग बोस सिजन ७’को उद्घाटनमा सलमानको साथमा बलिउडकै अर्का अभिनेता अक्षय कुमार पनि देखिएका छन् । उनी आफ्नो नयाँ चलचित्र बोसको प्रमोशनका लागि ‘बीग बोस सिजन ७’को उद्घाटनमा आएका हुन् । अभिनेता अक्षयले आफ्नो चलचित्रको कुनै कसर बाकि नराखि प्रोमोशन गरेका थिए । हेरौ विग बोस सिजन–७को तस्विरहरु :–

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.