जिवनको क्रेज र सुस्माको आईटम गितले विन्दास २ चर्चामा

मधुकुमार श्रेष्ठको लगानीमा तयार भएको यो चलचित्रमा जीवन लुइटेल, सुष्मा कार्की, सुशांक कार्की, अनिशा गुरुङ, निर्माता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत छ । चलचित्रको प्रोमोमा सुष्मा कार्कीको आइटम गीत र लागूपदार्थ दुव्र्यसनिको दृश्यलाई महत्व दिइएको छ ।
0 comments
Write Down Your Responses