• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • चुनावी प्रक्रियाप्रति असन्तुष्ट ३३ दलको बन्दले उपत्यकाको जनजिवन प्रभावित

    २७ भदौ, काठमाडौं । चुनावी प्रक्रियाप्रति असन्तुष्ट नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको बन्दका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ ।बन्दका कारण राजधानीमा सवारी साधन चलेका छैनन् भने बजार, पसल, शिक्षण संस्था पनि ठप्प छन् । राजधानीको चोकचोकमा जम्मा भएका ३३ दलका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । ३३ दलले आजै पूर्वमा समेत बन्द आह्वान गरेको छ । लगातारको बन्दले पूर्व जनजीवन कष्टकर बनेको छ । गोलमेच सम्मेलन गर्नुपर्ने लगायतका माग राख्दै ३३ दलले आजबाट बन्दसहितको आन्दोलन थालेका हुन् । 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.