• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • मिस ईकलेज २०७०को उपाधि प्रज्ञालाई

    विशाल चौतारी समाचार 
    काठमाडौ, ११ पुस ।
    ‘मिस ईकलेज २०७०’ प्रतियोगीताको उपाधी सेन्ट जेभियर्स कलेजकी विद्यार्थी प्रज्ञा लामीछानेले जितेकी छन् । प्रज्ञाले अन्य दुइ वटा टाइटल अर्वाड मिस ट्यालेन्ट र फेसबुक मल्टिमिडिया पनी हात पारिन । उपाधिसंगै लामिछानेले यामाहा रेजी स्कुटर र रु एक लाख बराबरको छात्रवृत्रि जितिन् ।
    सिजन मिडियाले आयोजना गरेको ‘मिस ईकलेज’ प्रतियोगिताको चौथौं संस्करणमा सिपीएस कलेजकी निशा पोखरेल फस्ट रनरअप  र ललितपुर भ्याली कलेजकी पार्वति श्रेष्ठ सेकेण्ड रनरअप भईन् । द्धितिय र तृतिय हुनेले सिटिभी मोबाईल र पचास हजार रुपैया बराबरको छात्रवृत्रि पाएका छन् । त्यसैगरी  मिस व्युटिफुल आई  शितल कार्की, बेष्ट ड्रेस गायत्री खत्रि, अर्गनाईजर च्वाइस नम्रता बलामी, भ्वीवर च्वाईस अनिता श्रेष्ठ, व्यटीफुल हेयर अनिता लामा, बेस्ट वाक ईरिना केसी, मिस पर्सनालिटी श्रेर्या श्रेष्ठ, मिस डिसिपीलेन मिना बास्कोटा, ब्युटिफुल स्माईल श्रृंखला जोशीले उपाधी जितको छन् । 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.