• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • niru khadka भन्छिन् : ग्ल्यामर, शरीर नाङंगो पारेर झल्किदैन

    मोडल : niru khadka (हास्य अभिनेत्री)

    जन्म   : जेठ, १ आईतवार
    प्रशिक्षण   : १ वर्ष डान्स ट्रेनिङ
    लक्ष्य   : राम्रो आर्टिष्ट बन्ने
    रुचि   : फोटोग्राफि, नोवलहरु अध्ययन गर्ने
    मनपर्ने पहिरन   : सारी
    मोबाइल सेट   : स्यामसोम
    ल्यापटप   : टुसिवा
    ग्ल्यामरबारेको धारणा   : ग्ल्यामर पहिरण छोटो बनाउदैमा हुदैन । ग्ल्यामरमा सबैभन्दा चाहिने मुख्य तत्व भनेकै अनुहार र शरिरको राम्रो एक्सप्रेशन हो । 
    सेक्स   : प्राकृतिक नियम हो, अनि संसारपनि
    प्रेम : ब्याक्त गर्न नसकिने अनुभव
    ड्रिम ब्वाई : परिवारलाई माया गर्ने ।
    तस्बिर : राजिव श्रेष्ठ (फोटो बैंक, बागबजार)
    मेकअप : सन्तु तामाङ

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.