सलमानको ‘जय हो’की अभिनेत्री डेजी विरुद्ध हत्या गर्न खोजेको आरोपमा मुद्धा दायर

कहिले काहि चलचित्र निर्माणमा समेत गर्ने गरेका सत्येन्द्रले डिसेम्बर २०१३ मा भएको एक कार एक्सिडेन्टमा आफुलाई मार्न खोजेको आरोपमा मुद्धा दायर गरिएको हो । जुन कार एक्सिडेन्टमा अभिनेता सत्येन्द्र धेरै ठुलो चोट लागेर घाइते भएका थिए । सो कार एक्सिडेन्ट हुदा एफआइआर भएपनि सो घट्ना आफुलाई मार्न गराइएको घट्ना भएकाले मुद्धा अहिले दायर गरिएको हो । मुद्धामा अभिनेत्री डेजी शाह र कोरीयोग्राफर गणेश आचार्यलाई समेत गरी २१ जनाको नाम रहेको छ । सत्येन्द्रले बताएका छन्, की डिसेम्बर मा उनको साथ भएको कार एक्सिडेन्ट मलाई मार्नका लागी गरिएको थियो ।
0 comments
Write Down Your Responses