• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • केली पुर्व प्रेमी डेविडसँग दु:खी

    लस एञ्जलस : ब्रिटिश मोडल तथा अभिनेत्री केली ब्रुक आफ्नो पुर्व प्रेमी डेविड मोकिन्टोशसँग निकै दु:खी भएकी छिन् । पुर्वप्रेमी डेविडले ख्याति कमाउानको लागि आफुलाई प्रयोग गरेको थाहाा पाएपछि उनी दु:खी बनेकी हुन् ।
    केलीले यस बारेमा बोल्दै–‘उ चर्चाको भोको थियो, अनि चर्चा कमाउनको लागि उसले मलाई प्रयोग गरेर मजा लिईरहेको थियो’, केलीले एजेन्सीसँग भनेकी छिन् । मोडल तथा अभिनेत्री केलीले आफुलाई प्रयोग गरेको थाहा पाएपछि डेविडसँगको सम्बन्ध ताडेकी थिइन् । उनले डेविडसँगको सम्बन्ध तोड्दै अनलाईन प्रोफाइलमा आफु दुईको सम्पुर्ण प्रमाण समेत मेटाइदिएकी थिइन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.