• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • जस्टिनको ‘बेबी’लाई हेर्ने एक बिलियन

    लस एञ्जल्स : केही वर्ष अगाडी (फेब्रुअरी १९–२०१०)मा रिलिज भएको हलिउड गायक जस्टिन बिबरको चर्चित गीत ‘बेबी’ले फेरी एउटा रेकर्ड कायम गरेको छ । उनको यो गीत हेर्ने दर्शकहरुको संख्या एक विलियन भएको छ । यो समाचारलाई भेभोले सार्वजनिक गरेको छ ।
    यो गीतले गायक जस्टिनलाई विश्वमै परिचित मात्र गराएन, यो गीतले विश्व इतिहासमा विभिन्न रेकर्डहरु राख्न सफल रहेको थियो । 
    घिढियो हेर्नको लागी यहा क्लिक गर्नुहोला ।
    add

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.