निशाले गरिन् ‘मोक्ष’को दास्रो प्रिमियर, निर्देशक प्रविण युवा उडान दूत घोषणा
विशाल चौतारी समाचार
काठमाडौं, २१ माघ । पछिल्लो समय प्रर्दशनमा आउन लागेको नेपाली सिनेमाको गनुगान सुनिन्छ तँ, ‘मोक्ष’ । केही समय अगाडी गरिएको वितरक तथा चलचित्र निर्माता सुनील मानन्धरको पछिल्लो चलचित्र ‘मोक्ष’को प्रिमियर तथा च्यरिटी सो हेरीसकेपछि यो चलचित्र हेर्ने हरेक दर्शकहरु राम्रो चलचित्र बनेको प्रतिक्रया दिएका थिए । यति मात्र होइन चलचित्र क्षेत्रकै कलाकारहरुले दिएको सकारात्मक समिक्षाले पुन: गत २० गते अर्को च्यारिटी गरिएको थियो । सो च्यारिटी तथा प्रिमियरमा सहभागी भएर सिनेमा हेर्ने चलचित्रकर्मि, चलचित्र पत्रकार तथा दर्शकहरुको वाहिवाहीको तारीफले चलचित्रका निर्माता सुनिल यो चलचित्रले एउटा नेपाली चलचित्र क्षेत्रमा एउटा इतिहास रच्नेमा विश्वस्त रहेका छन् । विभिन्न देशमा हुन लागेका शोहरुबाट आफ्नो लगानि आधा भन्दा बढि उठिसकेकोपनि सुनिलले बताए ।.jpg)
अहिलेकी व्यास्त अभिनेत्री निशा अधिकारीले आफ्नो समाजिक संस्था युवा उडानले दोस्रो च्यारिटी तथा प्रिमियर सो को आयोजना गरेको हो । उनले यस चलचित्रको सुरुवाती देखीकै निर्माता सुनिललाई चलचित्रको प्रोमोशनमा सहयोग पुर्याई रहेकी थिइन् । दोस्रो चोटी गरिएको प्रिमियर सोमा अभिनेत्री निशाले छोटो स्वागत कार्यक्रम सञ्चालनको क्रममा चलचित्र ‘मोक्ष’ लोगो अंकित टिर्सट पहिरिएर उपस्थित भएकी थिइन् । काठमाडौं, २१ माघ । पछिल्लो समय प्रर्दशनमा आउन लागेको नेपाली सिनेमाको गनुगान सुनिन्छ तँ, ‘मोक्ष’ । केही समय अगाडी गरिएको वितरक तथा चलचित्र निर्माता सुनील मानन्धरको पछिल्लो चलचित्र ‘मोक्ष’को प्रिमियर तथा च्यरिटी सो हेरीसकेपछि यो चलचित्र हेर्ने हरेक दर्शकहरु राम्रो चलचित्र बनेको प्रतिक्रया दिएका थिए । यति मात्र होइन चलचित्र क्षेत्रकै कलाकारहरुले दिएको सकारात्मक समिक्षाले पुन: गत २० गते अर्को च्यारिटी गरिएको थियो । सो च्यारिटी तथा प्रिमियरमा सहभागी भएर सिनेमा हेर्ने चलचित्रकर्मि, चलचित्र पत्रकार तथा दर्शकहरुको वाहिवाहीको तारीफले चलचित्रका निर्माता सुनिल यो चलचित्रले एउटा नेपाली चलचित्र क्षेत्रमा एउटा इतिहास रच्नेमा विश्वस्त रहेका छन् । विभिन्न देशमा हुन लागेका शोहरुबाट आफ्नो लगानि आधा भन्दा बढि उठिसकेकोपनि सुनिलले बताए ।
.jpg)
.jpg)
माघ २४ गतेबाट रिजिलमा आउन लागेको चलचित्र प्रिमियर कार्यक्रममा अभिनेत्री निशाले आफ्नो सक्रियता रहेका समाजिक संस्था युवा उडानको दुतको रुपमा चलचित्रकै निर्देशक प्रविणलाई नै घोषणा गरेकी थिइन् । स्पाईनल कर्ड ईन्जुरीका कारण हिड्न नसक्ने उनलाई आफ्नो संस्थाको दूतको रुपमा अघि बढाईने निशाले च्यारिटी शो सुरु हुनु अघि घोषणा गरेकी हुन ।
आयोजित च्यारिटी तथा प्रिमियर सो मा बैंकर अनिल शाह, अपाङ्ग संघका संस्थापक अध्यक्ष कनकमणी दिक्षित, न्युरोलोजिस्ट बसन्त पन्त र प्रिमियर सो का प्रमुख अतिथी लालकाजि गुरुङ, राखेपका सदश्य सचिव तथा पुर्व चलचित्र निर्माता संघका अध्यक्ष युवराज लामा, अभिनेता विल्सन विक्रम राई लगायत अन्य धेरै व्याक्तित्वहरुले चलचित्र ‘मोक्ष हेरेका थिए ।.jpg)


0 comments
Write Down Your Responses