समाजले तोरी लाहुरे भन्न थालेपछि यो देशका कर्णधार युवाहरु....
विशाल चौतारी समाचार
काठमाडौं, १९ माघ । हाम्रै समाजमा भएका युवाहरुको बारेमा समेटेर बनाइएको कमेडी तथा एक्सन चलचित्र ‘तोरी लाहुरे’को प्रोमोशनल शिर्ष गीत सार्वजनिक गरिएको छ । आउँदो फागुन २३ गते रिलिज हुन लागेको चलचित्र ‘तोरी लाहुरे’को गीत गणेश चौधरीको संगीत, चलचित्रकै अभिनेता रोहित रुम्बाको शब्द तथा प्रमोद खरेलको स्वर रहेको गीत सार्वजनिक भएको हो ।.jpg)
लामो समयदेखी दन्द्ध निर्देशनमा छाइरहेका एनबी महर्जनद्धरा निर्देशित चलचित्र ‘तोरी लाहुरे’मा अभिनेता रोहित रुम्बा, सुवास थापा, गजित बिष्ट, अशिष्मा नकर्मी, समुना केसी, दिनेश डिसी लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रलाई दिल कुमार तामाङ ‘वाले’ र रोशिफ तामाङले निर्माण गरेका हुन् । भिडियो हेर्न यहा क्लिक गर्नुहोला
काठमाडौं, १९ माघ । हाम्रै समाजमा भएका युवाहरुको बारेमा समेटेर बनाइएको कमेडी तथा एक्सन चलचित्र ‘तोरी लाहुरे’को प्रोमोशनल शिर्ष गीत सार्वजनिक गरिएको छ । आउँदो फागुन २३ गते रिलिज हुन लागेको चलचित्र ‘तोरी लाहुरे’को गीत गणेश चौधरीको संगीत, चलचित्रकै अभिनेता रोहित रुम्बाको शब्द तथा प्रमोद खरेलको स्वर रहेको गीत सार्वजनिक भएको हो ।
.jpg)
लामो समयदेखी दन्द्ध निर्देशनमा छाइरहेका एनबी महर्जनद्धरा निर्देशित चलचित्र ‘तोरी लाहुरे’मा अभिनेता रोहित रुम्बा, सुवास थापा, गजित बिष्ट, अशिष्मा नकर्मी, समुना केसी, दिनेश डिसी लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रलाई दिल कुमार तामाङ ‘वाले’ र रोशिफ तामाङले निर्माण गरेका हुन् । भिडियो हेर्न यहा क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses