• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • शुक्रवार साप्ताहिकमा प्रकाशित विशाल राई ‘हसिन’ को गजल

    विशाल राई ‘हसिन’

    शुक्रवार साप्ताहिकमा प्रकाशित गजल
    म मर्न लाग्दा पानी पिलाईदिनेको साथ खोजिरहेछु
    मलाई सास फेर्न गाह्रो पर्दा साथ दिनेको हात खोजिरहेछु

    यो झुटो, कपटि संसारमा रगत सबको रातो भएपनि
    म मर्दा झुटो आँसु नझार्ने त्यस्तो केटिको जात खोजिरहेछु

    यस्तो लाग्छ माया शब्दमा मात्रै सिमित छ कि के हो भनेर
    त्यसैले बाध्यता बुझि साथ दिने र लिनेको बात खोजिरहेछु

    उनि अश्वस्थ परेकी बेला म उनकै स्याहार गरेको सपना देख्छु
    म अश्वस्थ परेको बेला उनले बनाएको भात खोजिरहेछु

    यो परिवर्तित संसारमा धेरै किसिमको रात हुन्छन् रे
    तर म मेरो भावनामा विस्वास गर्नेको मात खोजिरहेछु

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.