तस्विर :– ज्ञानु राई |
मोडल तथा नव नायिका सुरबिना कार्कि मोड्लिङ क्षेत्रमा लागेको धेरै समय भएको छैन । तरपनि उनि स्थापित मोडलको दाजोमा आईसकेको आफ्नो प्रसंसकहरुले बताउने गरेको बताउछिन् । पछिल्लो समय चलचित्रहरुमा व्यास्त रहेकि कार्कि फुर्सदको समयमा घुम्न निकै मनपराउने बताउछिन् । भन्छिन् – फुर्सदको समय मिलाएर फिल्महरुपनि हेर्ने गरेकि छु । टाईम मिलाएर उनि पुस्कहरुपनि अध्ययन गर्ने गरेको बताउछिन् ।
उनि अहिले सम्म भर्जिनै रहेकोपनि बताउछिन् । भन्नेले जे जे भनेपनि आफु चाहि भर्जिनै छु, कार्किले बताईन् । सेक्सको विषयमा उनको धारणा माया प्रेमलाई निरन्तरता दिलाउने माध्ययम रहेको बताउछिन् ।
0 comments
Write Down Your Responses