• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • भिरबाट लडेर ६० बर्षिया डिलको मृत्यु

    असार, २८ काठमाडौ । भगवती–२ बस्ने ६० बर्षीय डिल बहादुर के।सी।को भिरबाट लडेर मृत्यु भएको छ । असार २७ गते १५:०० बजे मेशिन चौतारीको भिरमा घास काट्न गएको अवस्थामा लडेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल म्याग्दी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.