• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • रंगि–विरंगि फुलहरुको सोमा मोडलहरुको शान (फोटो फिचर)

    एजेन्सि : लण्डनको हेम्टन कोर्ट प्यालेसमा संसारमै ठुलो फुलहरुको प्रर्दशन गरिएको छ । यस फुलहरुको शोमा विभिन्न रंग विरङ्ग पोसाक पहिरीएर मोहलहरुले सहभागिता जनाएका थिए । प्रर्दशनिको मंगलवार सुरु भएको हो भने १४ जुलाईमा सकिनेछ ।  हेरौ प्रर्दशनिको झलकहरु :
    तस्विरहरु : बिबिसी हिन्दि
    यस सोमा भाग लिएको प्रर्दशक रंग–विरंगि पोषाक पहिरीएर फुलहरुको बिच मोड्लिङ गर्दै । 
    प्रर्दशनि शुरु हुन भन्दा पहिल फुलहरुलाई सिहार्दै मालि । 

    यस सोको क्रममा बगैचाको विचमा बसिरहेकि एक महिला । 


    यस सोमा भाग लिएको प्रर्दशक रंग–विरंगि पोषाक पहिरीएर फुलहरुको बिच मोड्लिङ गर्दै । 
    प्रर्दशनि शुरु हुन भन्दा पहिल फुलहरुलाई सिहार्दै मालि ।  


    शोको क्रममा एक मोडल ड्रेस प्रस्तुत गर्दै । 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.