• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ‘धुर्मुसले अर्की ल्याए सुन्तली पनि पोइल जान्छे’

    कुञ्जना घिमिरे (सुन्तली), हास्य अभिनेत्री

    विशालसंग फन्नि संवाद 
    धुर्मुससँग भेट नभएको भए ?
    म सुन्तली नै हुँदैनथेँ । कुञ्जना भएर कलाकारिता मात्र गरिरहेकी हुन्थे ।

    कुनै रात बेडमा धुर्मुसको सट्टा अर्कै केटामान्छे सुतेको रहेछ र तपाईंले बिहान ब्युँझँदा मात्रै थाहा पाउनुभयो भने ?

    सपनामा छु कि बिपनामा भनेर आफैँलाई चिमोठ्थे । बिपना नै रहेछ भने त उठेर भाग्नुबाहेकको विकल्प के होला र !
    धुर्मुसले अर्की श्रीमती भित्र्याए भने ?
    ए ! त्यसरी श्रीमती भित्र्याए भने सुन्तली पनि कहाँ त्यसै बस्छे ? अर्को केटा खोजेर पोइल जान्थी नि !


    चन्द्रमामा धुर्मुसबाहेक अरू कसैलाई लैजाने अवसर पाए ?
    धुर्मुसबाहेक सुन्तलीको चन्द्रमामा के अर्थ र रु बरु चन्द्रमामै जाँदैनथे । सुन्तलीका लागि धुर्मुस नै चन्द्रमा हो ।
    विवाहपछि श्रीमान्ले सेक्स सम्बन्ध राख्न नमानेका भए ?
    विवाहपछि पनि सेक्स सम्बन्ध राख्न मानेनन् भने त प्रोब्लम भैहाल्यो नि । चेकअपका लागि चिकित्सककहाँ पुर्‍याउँथे ।
    like this page https://www.facebook.com/pages/Bishal-chautari/260522217427228

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.