• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • खोलाले बगाएर चार जिल्लाका चार मानिस बेपत्ता

    असार २८ । खोलाले बगाएर चार जिल्ला सुनसरी, इनरुवा, मोरङ, सल्यान र बाकेका चार मानिस  बेपत्ता  भएका छन् ।  सुनसरी ईनरुवा–६ बस्ने १८ बर्षीया कन्चन उराउ असार २७ गते १९स्३० बजे स्थानीय करुवा खोला गर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएकी छिन्, भने मोरङ कदमाह–२ बस्ने १९ बर्षीय रविन यादव असार २७ गते लोहन्द्रा खोलामा पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता भएका छन् ।
    त्यस्तै सल्यान कालिमाटी रामपुर– ४ बस्ने २८ बर्षीय कर्ण बहादुर परियार असार २७ गते शारदा नदी तर्ने क्रममा नदीले बगाएर बेपत्ता भएका हुन् ।  बाके कम्दी–७ बस्ने ३३ बर्षीय महेश यादव असार २७ गते भैसी चराउन गएको अवस्थामा गादी–८ खजुरा भन्ने स्थानमा रहेको झिझरी खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् । बेपत्ता भएका मानिसहरुको तिव्र रुपमा खोजि भईरहेको स्थानिय प्रहरीहरुले बताएका छन् । 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.